गृह मन्त्रालयद्वारा एन–प्याब्सन निलम्बित, संस्थाको नाममा गतिविधि नगर्न चेतावनी

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १४ कार्तिक, २०८३
४ घण्टाअघि

काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) लाई निलम्बन गरेको छ। मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै संस्थालाई निलम्बन गरिएको जानकारी दिएको हो।

मन्त्रालयका अनुसार एन–प्याब्सनले सरकारबाट दिइएको निर्देशन पालना नगरेको र संगठनका पदाधिकारीले स्वीकृत विधान तथा संस्थाको मूल उद्देश्यविपरीतका गतिविधि गरेको पाइएको छ।

Advertisement

राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम दिइएको निर्देशन पालना नगरेको भन्दै ऐनको दफा ६ को उपदफा (२) अनुसार संस्थालाई निलम्बन गरिएको मन्त्रालयले जनाएको छ।

यसैगरी, मन्त्रालयले एन–प्याब्सनको नाममा कुनै पनि समूह वा गुटले गतिविधि गर्न नपाउने चेतावनी दिएको छ। सूचना जारी भएपछि संस्थाको नाममा हुने कुनै पनि गतिविधि गैरकानुनी हुने र त्यस्ता गतिविधिमा संलग्नलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने मन्त्रालयले स्पष्ट पारेको छ।

 

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

देउवा समूहको महाधिवेशन खुलामञ्चमा हुने, तीन स्थानमा गरियो व्यवस्थापन

शुक्रबार १४ कार्तिक, २०८३
५ घण्टाअघि

अभिनेत्री निरुता सिंहलाई मानार्थ ‘मिसेस नेपाल वर्ल्ड २०२६’ उपाधि प्रदान गरिने

शुक्रबार १४ कार्तिक, २०८३
५ घण्टाअघि

उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, पाँच तीर्थयात्री र पाइलटको अवस्था अज्ञात

शुक्रबार १४ कार्तिक, २०८३
५ घण्टाअघि

अस्पतालमा रगत अभाव भएपछि राप्रपा अध्यक्ष लिङ्देनले गरे ९५औँ पटक रक्तदान

शुक्रबार १४ कार्तिक, २०८३
५ घण्टाअघि

नेपालका थप ६ हिमाललाई आठ हजार मिटरमाथिको सूचीमा समेट्न अन्तर्राष्ट्रिय पहल

शुक्रबार १४ कार्तिक, २०८३
७ घण्टाअघि

सप्तकोशीमा ४३ अर्ब लागतमा नयाँ पुल निर्माण गरिने

शुक्रबार १४ कार्तिक, २०८३
८ घण्टाअघि
गृह मन्त्रालयद्वारा एन–प्याब्सन निलम्बित, संस्थाको नाममा गतिविधि नगर्न चेतावनी
शुक्रबार १४ कार्तिक, २०८३
देउवा समूहको महाधिवेशन खुलामञ्चमा हुने, तीन स्थानमा गरियो व्यवस्थापन
शुक्रबार १४ कार्तिक, २०८३
अभिनेत्री निरुता सिंहलाई मानार्थ ‘मिसेस नेपाल वर्ल्ड २०२६’ उपाधि प्रदान गरिने
शुक्रबार १४ कार्तिक, २०८३
उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, पाँच तीर्थयात्री र पाइलटको अवस्था अज्ञात
शुक्रबार १४ कार्तिक, २०८३
अस्पतालमा रगत अभाव भएपछि राप्रपा अध्यक्ष लिङ्देनले गरे ९५औँ पटक रक्तदान
शुक्रबार १४ कार्तिक, २०८३
नेपालका थप ६ हिमाललाई आठ हजार मिटरमाथिको सूचीमा समेट्न अन्तर्राष्ट्रिय पहल
शुक्रबार १४ कार्तिक, २०८३
अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न जेनजी अभियन्ता सोडारीको माग
शुक्रबार १४ कार्तिक, २०८३
सप्तकोशीमा ४३ अर्ब लागतमा नयाँ पुल निर्माण गरिने
शुक्रबार १४ कार्तिक, २०८३
डलर साट्ने बहानामा पाँच लाख ठगी गर्ने युवक पक्राउ, गिरोह नै सक्रिय रहेको आशंका
शुक्रबार १४ कार्तिक, २०८३
सोलुखुम्बुको दिङ्बोचेस्थित होटल गुडलकमा आगलागी
शुक्रबार १४ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०