विराटनगर । नेपाली कांग्रेस केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको पाँचौं बैठक बस्ने भएको छ।
बैठक असार २५ गते बिहान ११ः३० बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।
बैठकमा प्रतिष्ठानका पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन अनुरोध गरिएको छ।