विराटनगर । प्रतिनिधिसभाबाट ‘सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ पारित भएको छ ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ लाई पारित गरियोस्’ भनी प्रस्ताव गरेका थिए ।
बैठकले उक्त प्रस्तावलाई बहुमतले पारित गरेको हो ।