होल्डिङ सेन्टरबाट हटाउन लागिएका सुकुमवासीलाई आजदेखि राहत रकम

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १५ असार, २०८३
११ घण्टाअघि

विराटनगर । सरकारले होल्डिङ सेन्टरबाट हटाउन लागएिका सुकुमवासीलाई आजदेखि राहत रकम वितरण गर्दैछ।

अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले राहत रकम वितरण थाल्ने जनाएको हो।

Advertisement

समितिका अध्यक्ष मचाकाजी महर्जनले राहत रकम वितरण गर्न अर्थ मन्त्रालयले शुक्रबार नै समितिको खातामा १८ करोड पठाइसकेको छ।

सुकुमवासीले समितिको कार्यालय वा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सम्पर्क गरेर बैंक विवरण टिपाएपछि राहत रकम पठाउने व्यवस्था गरिएको छ ।

उपत्यकाका विभिन्न नदी किनारबाट हटाइएका सुकुमवासीलाई विभिन्न चार स्थानका होल्डिङ सेन्टरमा राखिएका छन्।

सरकारले सेन्टर छाड्न सुकुम्बासीहरुलाई दिएको अल्टिमेटमको समय यही असार १९ गते सकिँदैछ ।

होल्डिङ सेन्टरमा रहेका सुकुकम्बासीहरुलाई सरकारले एकमुस्ट २५ हजार र मासिक १५ हजार दिने भनेको छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
प्रधानमन्त्री बालेन शाहमाथि आक्रमणको योजना बनाएको आरोपमा दुई किशोर पक्राउ
सोमबार १५ असार, २०८३
आफ्नै गाडीको कालो सिसा हटाउन गृहमन्त्रीको निर्देशन
सोमबार १५ असार, २०८३
राष्ट्रियसभाको बैठक बुधबार बस्ने
सोमबार १५ असार, २०८३
होल्डिङ सेन्टरबाट हटाउन लागिएका सुकुमवासीलाई आजदेखि राहत रकम
सोमबार १५ असार, २०८३
विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो
सोमबार १५ असार, २०८३
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिना यसै वर्ष स्वदेश फर्किने
सोमबार १५ असार, २०८३
३२ वर्षपछि विश्वकपमा फेरि नेदरल्याण्ड्स र मोरक्को आमनेसामने, नकआउटमा रोचक भिडन्तको प्रतीक्षा
सोमबार १५ असार, २०८३
कम्युनिस्ट एकतामाथि गोकुल बाँस्कोटाको कटाक्ष– ‘फुटेको हाँडी फेरि जोड्ने प्रयास’
सोमबार १५ असार, २०८३
कैलालीमा एकै दिन साढे तीन किलो चरेससहित तीन जना पक्राउ
सोमबार १५ असार, २०८३
जर्मनी र पराग्वेमध्ये को पुग्ला अन्तिम १६ मा ?
सोमबार १५ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०