विराटनगर । प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले उठेर विरोध गरेका छन् ।
सभामुख डिपी अर्यालले बैठक सुरु गर्ने विक्तिकै विपक्षी दलहरूले बैठकमा आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् ।
अहिले सभामुख अर्यालले कांग्रेस सांसद् रेनुका काउचालाई बोल्न समय दिएका छन् ।