विराटनगर । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसद्हरू उठेर विरोध गरेका छन् ।
सिंहदरबारस्थित संसद भवनमा सुरु बैठकमा सभामुख डोलप्रसाद अर्यालले बैठकको कारबाही प्रारम्भ गर्ने वित्तिकै विपक्षी सांसद्हरू आ-आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् ।
अहिले कांग्रेस सांसद् नरेन्द्रकुमार केरुङले आफ्नो विरोधबारे बोलिरहेका छन् ।