सम्पत्ति शुद्धीकरण र विशेष अदालतमा देउवा दम्पतीको पत्र,‘अनुसन्धानमा सहयोग गर्छौं, पक्राउ नगर्न आग्रह’

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ३ असार, २०८३
२ दिनअघि

विराटनगर ।नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा.आरजु राणा देउवाले सम्पत्तिसम्बन्धी अनुसन्धानमा राज्यका निकायहरूलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

उनीहरूले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र विशेष अदालतलाई संयुक्त रूपमा पत्र पठाउँदै आफूहरू हाल उपचारका सिलसिलामा विदेशमा रहेको र दुई महिनाभित्र नेपाल फर्किने जानकारी गराएका छन्।

पत्रमा देउवा दम्पतीले आफूहरूविरुद्ध राजनीतिक प्रतिशोधको वातावरण बनाउन खोजिएको संकेत गर्दै तत्काल पक्राउ पूर्जी जारी नगर्न आग्रह गरेका छन्।

उनीहरूले अनुसन्धानबाट भाग्ने वा असहयोग गर्ने कुनै मनसाय नरहेको स्पष्ट पारेका छन्।यसअघि विभागले उनीहरूविरुद्ध पक्राउ अनुमति लिएको भए पनि कानुनी प्रक्रियासम्बन्धी विवादका कारण अदालतबाट त्यसको कार्यान्वयनमा रोक लागेको थियो।

प्रकाशित समय: बुधबार ३ असार, २०८३, १३:५८:०३
प्रतिनिधिसभाबाट चार अध्यादेश स्वीकृत
शुक्रबार ५ असार, २०८३
बर्डफ्लु पुष्टि भएपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द
शुक्रबार ५ असार, २०८३
प्रतिनिधिसभा बैठक ६ दिनसम्म स्थगित
शुक्रबार ५ असार, २०८३
हर्क साम्पाङले मागे महावीरसँग १० करोड रकम
शुक्रबार ५ असार, २०८३
राप्रपाको महाधिवेशन मंसिर २६ मा गर्ने प्रस्ताव
शुक्रबार ५ असार, २०८३
कोशी प्रदेशका कानुनमन्त्रीको निवासमा मध्यरात किन पुग्यो प्रहरी ?
शुक्रबार ५ असार, २०८३
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
शुक्रबार ५ असार, २०८३
माग नसुनिएको भन्दै हर्क साम्पाङको प्रश्न,ढुङ्गाको देश हो कि मान्छेको ?
शुक्रबार ५ असार, २०८३
प्रतिनिधिसभामा विपक्षी दलका सांसद्हरूले गरे उठेर विरोध
शुक्रबार ५ असार, २०८३
कक्षा १२ को नतिजा सार्वजनिक
शुक्रबार ५ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०