इरान–अमेरिका तनाव उत्कर्षमा, अमेरिकी सैन्य बेसमा इरानको जवाफी आक्रमण दाबी

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २८ जेठ, २०८३
२ महिनाअघि

काठमाडौं । इरानसंयुक्त राज्य अमेरिकाबीचको सैन्य तनाव एकाएक उत्कर्षमा पुगेको छ। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार इरानी इस्लामिक रिभोलुसनरी गार्ड्स कर्प्सले मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य बेसहरूलाई लक्षित गर्दै जवाफी आक्रमण सुरु गरेको छ।इरानले विशेष गरी कुवेत, बहराइनजोर्डनमा रहेका अमेरिकी सैन्य ठेगानाहरूमा मिसाइल तथा ड्रोन आक्रमण गरेको दाबी गरेको छ।

यसअघि अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम)ले इरानभित्रका विभिन्न सैन्य संरचनामा ‘आत्मरक्षाका लागि’ भन्दै हवाई आक्रमण गरेको जनाएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप सैन्य कारबाहीको चेतावनी दिँदै कडा प्रतिक्रिया दिएका थिए।

इरानी सञ्चारमाध्यमका अनुसार अमेरिकी लडाकु विमानहरूले बन्दर अब्बास, केशम टापु, सिरिक, मिनाब तथा तेहरान नजिकको कारज क्षेत्रमा बमबारी गरेका छन्।

तनाव चुलिँदै जाँदा इरानले विश्वकै व्यस्त व्यापारिक जलमार्ग मानिने स्ट्रेट अफ हर्मोज बन्द गर्ने घोषणा गरेको छ। इरानले यस मार्गबाट तेल ट्याङ्कर तथा व्यावसायिक जहाज आवतजावत नगर्न चेतावनी दिएको छ।

यद्यपि अमेरिकी सेनाले भने आफ्ना कुनै पनि युद्धपोतमा आक्रमण नभएको र स्ट्रेट अफ हर्मोजमा व्यावसायिक जहाजहरूको आवतजावत जारी रहेको जनाएको छ।

यस घटनाक्रमले मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बनेको छ भने विश्वव्यापी ऊर्जा आपूर्ति, तेलको मूल्य र अन्तर्राष्ट्रिय अर्थतन्त्रमा गम्भीर प्रभाव पर्ने चिन्ता बढेको छ।

प्रकाशित समय: बिहिबार २८ जेठ, २०८३, १०:३९:०१

सम्बन्धित खबर

सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए

शुक्रबार २९ साउन, २०८३
११ घण्टाअघि

सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त

शुक्रबार २९ साउन, २०८३
१५ घण्टाअघि

धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने

शुक्रबार २९ साउन, २०८३
१६ घण्टाअघि

पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

बिहिबार २८ साउन, २०८३
१ दिनअघि

विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 

बिहिबार २८ साउन, २०८३
१ दिनअघि

बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम

बिहिबार २८ साउन, २०८३
१ दिनअघि
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
साढे ५ महिनापछि स्वदेश फर्किए देउवा
बिहिबार २८ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति राप्रपाको आपत्ति, तत्काल रिहाइको माग
बिहिबार २८ साउन, २०८३
सुदूरपश्चिमका मुख्यमन्त्रीले राजीनामा दिने
बुधबार २७ साउन, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार २६ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०