१५ वर्षीय वैभव सूर्यवंशी पहिलोपटक भारतीय सिनियर टोलीमा, श्रेयस अय्यर कप्तान

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २३ जेठ, २०८३
२ महिनाअघि

काठमाडौं । भारतीय क्रिकेटका उदाउँदा खेलाडी वैभव सूर्यवंशी पहिलोपटक भारतको सिनियर राष्ट्रिय क्रिकेट टोलीमा परेका छन्। १५ वर्षीय सूर्यवंशीलाई आयरल्यान्ड र इंग्ल्यान्डविरुद्ध हुने टी–२० अन्तर्राष्ट्रिय शृङ्खला तथा एसियाली खेलकुदका लागि घोषणा गरिएको टोलीमा समावेश गरिएको हो।

भारतीय टोलीको कप्तानी श्रेयस अय्यरले गर्नेछन् भने उपकप्तानको जिम्मेवारी तिलक वर्मालाई दिइएको छ। यसअघिका कप्तान सूर्यकुमार यादव भने यी तीनवटै प्रतियोगिताका लागि टोलीमा अटाएका छैनन्।

आयरल्यान्ड र इंग्ल्यान्डविरुद्धको टी–२० शृङ्खला जुन–जुलाई महिनामा हुनेछ भने एसियाली खेलकुद अन्तर्गतको क्रिकेट प्रतियोगिता सेप्टेम्बरमा जापानमा आयोजना हुने तालिका रहेको छ।

भारतले घोषणा गरेको टोलीमा श्रेयस अय्यर (कप्तान), तिलक वर्मा (उपकप्तान), अभिषेक शर्मा, सन्जु सामसन, इशान किशन, शिवम दुबे, नितिश कुमार रेड्डी, अक्षर पटेल, वासिङ्टन सुन्दर, वरुण चक्रवर्ती, रवि बिश्नोई, मोहम्मद सिराज, अर्शदीप सिंह, हर्षित राणा, प्रिन्स यादव र वैभव सूर्यवंशी रहेका छन्।

उमेर समूहका प्रतियोगिता तथा घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका वैभवको सिनियर टोलीमा छनोटलाई भारतीय क्रिकेटको भविष्यसँग जोडेर हेरिएको छ। कम उमेरमै राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका उनले अब अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाएका छन्।

प्रकाशित समय: शनिवार २३ जेठ, २०८३, १५:४४:३०

सम्बन्धित खबर

कप्तानगञ्जमा झडप उग्र: एकको मृत्यु, ८ सर्वसाधारण र ८ प्रहरी घाइते

सोमबार ११ साउन, २०८३
२ घण्टाअघि

पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने

आईतबार १० साउन, २०८३
१७ घण्टाअघि

कर्णालीमा नयाँ मुख्यमन्त्रीका लागि दाबी आह्वान

आईतबार १० साउन, २०८३
१८ घण्टाअघि

भारतमा जस्तै नेपालमा पनि ‘पेपर लिक’, त्रिविको प्रश्नपत्र ६ मिनेटमै बाहिरिएपछि शिक्षा प्रणालीमाथि उठ्यो गम्भीर प्रश्न

आईतबार १० साउन, २०८३
१९ घण्टाअघि

किन स्थगित भयो गगन थापाको भारत भ्रमण?

आईतबार १० साउन, २०८३
२१ घण्टाअघि

इरानमाथि ठूलो हमला गर्ने तयारीबाट पछि हटे ट्रम्प, सेनालाई कारबाही रोक्न निर्देशन

आईतबार १० साउन, २०८३
२२ घण्टाअघि
कप्तानगञ्जमा झडप उग्र: एकको मृत्यु, ८ सर्वसाधारण र ८ प्रहरी घाइते
सोमबार ११ साउन, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने
आईतबार १० साउन, २०८३
प्रदेशमा सत्ता गठबन्धन जोगाउन कांग्रेसको पहल जारी
आईतबार १० साउन, २०८३
कर्णालीमा नयाँ मुख्यमन्त्रीका लागि दाबी आह्वान
आईतबार १० साउन, २०८३
भारतमा जस्तै नेपालमा पनि ‘पेपर लिक’, त्रिविको प्रश्नपत्र ६ मिनेटमै बाहिरिएपछि शिक्षा प्रणालीमाथि उठ्यो गम्भीर प्रश्न
आईतबार १० साउन, २०८३
किन स्थगित भयो गगन थापाको भारत भ्रमण?
आईतबार १० साउन, २०८३
इरानमाथि ठूलो हमला गर्ने तयारीबाट पछि हटे ट्रम्प, सेनालाई कारबाही रोक्न निर्देशन
आईतबार १० साउन, २०८३
गोविन्द केसीसँग वार्ताका लागि शिक्षा मन्त्रालयका सचिव धनगढीमा
शनिवार ९ साउन, २०८३
प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित कार्कीको प्रतिबद्धता : ‘नो भोट’ र विदेशबाट मतदान व्यवस्था गर्ने
शनिवार ९ साउन, २०८३
इरानलाई हतियार नबेच्न रूस र चीनलाई ट्रम्पको चेतावनी
शनिवार ९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०