कांग्रेसको कारबाहीपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १४ जेठ, २०८३
३ घण्टाअघि

विराटनगर । नेपाली कांग्रेसले कारबाही गरेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त भएका छन्।

निर्वाचन आयोगले बिहीबार सूचना जारी गर्दै मुसिकोट–२ का वडाध्यक्ष रवीन्द्र केसी तथा धुर्कोट–३ का वडाध्यक्ष रवीन्द्र केसी पदमुक्त भएकाे जनाएको हो।

राजनीतिक दल सम्बन्धी ऐन तथा नियमावलीअनुसार कुनै निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेमा सम्बन्धित दलको केन्द्रीय समितिले निर्णय गरी निर्वाचन आयोगलाई जानकारी गराउनुपर्ने व्यवस्था छ।

सोही व्यवस्थाअनुसार  कांग्रेसले जानकारी गराएपछि आयोगले दुवै पद रिक्त भएको सूचना प्रकाशित गरेको हो।

प्रकाशित समय: बिहिबार १४ जेठ, २०८३, ११:१३:०२
कांग्रेसको कारबाहीपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त
बिहिबार १४ जेठ, २०८३
वैदेशिक रोजगारीको नाममा ९७ लाखभन्दा बढी ठगी, ६ जना पक्राउ
बिहिबार १४ जेठ, २०८३
नेपालको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन पन्ध्र सय १३ डलर पुग्ने
बुधबार १३ जेठ, २०८३
‘चिया निर्यात समस्यामा समाधानका लागि कूटनीतिक पहल भइरहेको छ’
बुधबार १३ जेठ, २०८३
सांसद् डाँगीको प्रश्न, सभामुख र सांसद बस्ने कुर्सी कुन देशको काठबाट बनेको हो ?
बुधबार १३ जेठ, २०८३
कांग्रेसले बोलायो संसदीय दलको बैठक
बुधबार १३ जेठ, २०८३
रास्वपा छोडेका दुई नेतृलाई कांग्रेसमा जिम्मेवारी
बुधबार १३ जेठ, २०८३
बुद्ध दर्शन सहकारीद्वारा ३४ बचतकर्तालाई बचत रकम फिर्ता
बुधबार १३ जेठ, २०८३
संसदमा रोचक दृश्य, खरेलको अभिव्यक्तिपछि केरुङ आक्रामक, औँला ठड्याउँदै पाखुरा सुर्किए
मङ्गलबार १२ जेठ, २०८३
‘वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ’
मङ्गलबार १२ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०