प्रधानमन्त्री उपस्थित नभई बैठक चल्न नदिने सांसद् आङ्देम्बेको अडान

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ३० ब‌ैशाख, २०८३
१ दिनअघि

विराटनगर । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता तथा सांसद् भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित नभई संसद बैठक चल्न नदिने अडान लिएका छन् ।

आज बसेकाे प्रतिनिधिसभाको दोस्रो बैठकमा उनले प्रधानमन्त्री उपस्थित नभई सरकारको नीति तथा कार्यक्रममाथिको छलफल चल्न नदिने संकेत गरेका हुन्।

उनले संसदमा उपस्थितिका लागि प्रधानमन्त्रीलाई रुलिङ गर्न सभामुखसँग माग गरिरहेका छन्। तर सभामुखले प्रधानमन्त्रीलाई रुलिङ नभई प्रतिपक्षीलाई बस्न आग्रह गरिरहेका छन्।

प्रकाशित समय: बुधबार ३० ब‌ैशाख, २०८३, १५:२४:१५

सम्बन्धित खबर

एमाले सांसद राजेन्द्रकुमार राईको माग– गाँजा खेतीलाई वैधानिकता दिइयोस्
बिहिबार ३१ ब‌ैशाख, २०८३
त्रिविको निमित्त उपकुलपतिमा सुशील बज्राचार्य
बिहिबार ३१ ब‌ैशाख, २०८३
‘संविधान रगत र पसिनाले लेखिएको साझा सहमति हो’
बिहिबार ३१ ब‌ैशाख, २०८३
प्रधानमन्त्री शाहविनै भइरहेको छ नीति तथा कार्यक्रममाथिको छलफल
बिहिबार ३१ ब‌ैशाख, २०८३
एमाले सांसद्को प्रश्न-सरकारले कुन शासन प्रणाली अवलम्बन गरिरहेको छ ?
बिहिबार ३१ ब‌ैशाख, २०८३
प्रतिनिधिसभाका नवनियुक्त सचिव अधिकारीले लिए शपथ
बिहिबार ३१ ब‌ैशाख, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बिहिबार ३१ ब‌ैशाख, २०८३
एमालेले बोलायो सचिवालय बैठक
बिहिबार ३१ ब‌ैशाख, २०८३
बेइजिङमा डोनाल्ड ट्रम्प र सी चिनफिङबीच भेटवार्ता हुँदै
बिहिबार ३१ ब‌ैशाख, २०८३
नेपाल–भारत व्यापार र लगानी सहकार्यबारे कोलकातामा छलफल
बिहिबार ३१ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०