विराटनगर । सरकारले वन क्षेत्रमा रेड प्लस कार्यक्रम सञ्चालन गर्न नेपाल कार्बन प्राधिकरण गठन गर्ने भएको छ ।
सोमबार संघीय संसदको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेले आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्बन प्राधिकरण गठन गर्ने बताएका हुन् ।