पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दुले लिए मुख्यमन्त्रीको शपथ

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २६ ब‌ैशाख, २०८३
३ घण्टाअघि

विराटनगर । पश्चिम बंगालमा भारतीय जनता पार्टीका शुभेन्दु अधिकारी पहिलो मुख्यमन्त्री बनेका छन्। शनिबार बंगालका राज्यपाल आरएन रविले शुभेन्दुलाई शपत गराएका हुन् ।

शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द् मोदीका साथै गृहमन्त्री अमित शाह र एनडीए र भाजपा शासित राज्यका २० जना मुख्यमन्त्री उपस्थित थिए। हालै भएको विधानसभा चुनावमा बहुमत ल्याउँदै भाजपाले ममता बनर्जीको १५ वर्षे शासन ढालेर पश्चिम बंगालमा पहिलोपटक सरकार गठन गरेको हो।

यसअघि ममताको पार्टी तृणमूल कंग्रेस टीएमसी लगातार ३ कार्यकालदेखि पश्चिम बंगालको सत्तामा थियो।

यही मे ४ मा घोषित विधानसभा चुनावको नतिजाअनुसार भाजपाले पश्चिम बंगालका २९४ क्षेत्रमध्ये २०७ स्थानमा जितेर ऐतिहासिक सफलता प्राप्त गरेको हो। तत्कालीन मुख्यमन्त्री ममताको पार्टी टीएमसी भने ८० सिटमा खुम्चिएको छ।

 

प्रकाशित समय: शनिवार २६ ब‌ैशाख, २०८३, १४:१२:४१

सम्बन्धित खबर

अग्रज नेताहरूलाई सँगसँगै यात्रामा लैजान चाहन्छौं : विश्वप्रकाश शर्मा

शनिवार २६ ब‌ैशाख, २०८३
१७ minutes

कोशीमा २६ सयभन्दा बढी एचआईभी संक्रमित उपचारको पहुँचमा, सचेतना अझै चुनौती

शनिवार २६ ब‌ैशाख, २०८३
४८ minutes

यस वर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, गर्मी बढी हुने

शनिवार २६ ब‌ैशाख, २०८३
१ घण्टाअघि

खाद्य कम्पनीका महाप्रबन्धक आचार्यले दिए राजीनामा

शनिवार २६ ब‌ैशाख, २०८३
२ घण्टाअघि

‘यो देश गरीबको पनि हाे’ भन्दै श्रम संस्कृति पार्टीले गरे प्रदर्शन

शनिवार २६ ब‌ैशाख, २०८३
३ घण्टाअघि

सरकारले उद्योगी व्यवसायीलाई थुन्ने सूची बनाएको छैन : अर्थमन्त्री

शनिवार २६ ब‌ैशाख, २०८३
४ घण्टाअघि
अग्रज नेताहरूलाई सँगसँगै यात्रामा लैजान चाहन्छौं : विश्वप्रकाश शर्मा
शनिवार २६ ब‌ैशाख, २०८३
कोशीमा २६ सयभन्दा बढी एचआईभी संक्रमित उपचारको पहुँचमा, सचेतना अझै चुनौती
शनिवार २६ ब‌ैशाख, २०८३
यस वर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, गर्मी बढी हुने
शनिवार २६ ब‌ैशाख, २०८३
खाद्य कम्पनीका महाप्रबन्धक आचार्यले दिए राजीनामा
शनिवार २६ ब‌ैशाख, २०८३
‘यो देश गरीबको पनि हाे’ भन्दै श्रम संस्कृति पार्टीले गरे प्रदर्शन
शनिवार २६ ब‌ैशाख, २०८३
पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दुले लिए मुख्यमन्त्रीको शपथ
शनिवार २६ ब‌ैशाख, २०८३
सरकारले उद्योगी व्यवसायीलाई थुन्ने सूची बनाएको छैन : अर्थमन्त्री
शनिवार २६ ब‌ैशाख, २०८३
‘घण्टीमा भोट हाल्नेहरू एक महिनामै लुक्न थाले, बालेन ओलीजस्तै भइसके’
शनिवार २६ ब‌ैशाख, २०८३
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
शनिवार २६ ब‌ैशाख, २०८३
मसानघाटबाट मृतकका लुगा चोरी, सस्तो बजारमा खुलेआम बिक्री
शनिवार २६ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०