नीशा अधिकारीको प्रस्ताव– रञ्जु दर्शनालाई गृहमन्त्री बनाउ

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १४ ब‌ैशाख, २०८३
२ महिनाअघि

काठमाडौंगतिशील लोकतान्त्रिक पार्टीकी नेतृ नीशा अधिकारीले रञ्जु दर्शना लाई गृहमन्त्री बनाउनुपर्ने माग गरेकी छिन्।

सामाजिक सञ्जालमार्फत उनले पूर्व गृहमन्त्री सुधन गुरुङ पदबाट बाहिरिएपछि उक्त जिम्मेवारीका लागि रञ्जु दर्शना उपयुक्त पात्र भएको दाबी गरेकी हुन्। उनले अमरेश कुमार सिंह, विश्वराज पोखरेल, मनिष झा, राजुनाथ पाण्डे, गोविन्द पन्थी र दीपक बोहरा लगायतका नामप्रति असहमति जनाएकी छिन्।

अधिकारीले रञ्जु दर्शनामा “आँट र न्याय दिने क्षमता” रहेको भन्दै उनी पहिलो महिला गृहमन्त्री मात्र होइन, सक्षम नेतृत्वकर्ता बन्न सक्ने दाबी गरेकी छन्।

त्यसैगरी उनले वर्तमान सरकारको सुकुम्बासी बस्ती हटाउने निर्णय, विकास परियोजना व्यवस्थापन र क्रिकेट सम्बन्धी निर्णय शैलीप्रति कडा आलोचना पनि गरेकी छिन्।

हाल सेयर विवादपछि गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङको ठाउँमा प्रधानमन्त्री बालेन शाहले गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

प्रकाशित समय: सोमबार १४ ब‌ैशाख, २०८३, १४:१९:३१
दुहवी नगरपालिकाले ल्यायो ९७ करोड ६६ लाख रुपैयाँको बजेट
बिहिबार ४ असार, २०८३
दोस्रो सगरमाथा संवाद-२०२७ मेमा हुने
बिहिबार ४ असार, २०८३
कृष्ण बहादुर महराले छाडे पार्टी
बिहिबार ४ असार, २०८३
आरजुलाई तीन दिनभित्र बयान दिन आउन अख्तियारले काट्यो चिठी
बिहिबार ४ असार, २०८३
नवप्रवर्तन मन्त्रालयका लागि स्वयंसेवक बन्न महावीर पुनको आह्वान
बिहिबार ४ असार, २०८३
ई-पासपोर्ट खरिद प्रकरणमा बयानका लागि जर्मन कम्पनीको प्रतिनिधिलाई बोलाइयो
बिहिबार ४ असार, २०८३
मनसुन विपदमा जनताको सुरक्षा पहिलो प्राथमिकता : गृहमन्त्री गुरुङ
बिहिबार ४ असार, २०८३
मडेइरादेखि विश्व फुटबलको शिखरसम्म रोनाल्डोको यात्रा
बिहिबार ४ असार, २०८३
रोनाल्डोलाई पछि पार्दै मेसी बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ह्याट्रिककर्ता
बिहिबार ४ असार, २०८३
जिदानका छोरा लुका किन खेल्दै छन् अल्जेरियाबाट ?
बिहिबार ४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०