भूपदेव शाहलाई महामन्त्री बनाउने तयारीमा रास्वपा

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ७ ब‌ैशाख, २०८३
४ घण्टाअघि

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाह लाई महामन्त्री बनाउने तयारी गरेको छ।आज बस्ने केन्द्रीय समिति बैठकमा शाहलाई महामन्त्री बनाउने प्रस्ताव अघि बढाइने स्रोतले जनाएको छ। “उहाँलाई महामन्त्रीका रूपमा प्रस्ताव पेश गर्ने कार्यसूची छ र आजकै बैठकबाट पारित हुने सम्भावना छ,” स्रोतले जनाएको छ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) रास्वपामा प्रवेश गर्दा भूपदेव पनि उनीसँगै सचिवालयमा संलग्न थिए।

यसअघि भएको सहमतिअनुसार महामन्त्रीमा सुनिल लम्साल रहेका थिए भने भूपदेव सहमहामन्त्री थिए। लम्सालले मन्त्रीको जिम्मेवारी सम्हालेपछि भूपदेवलाई महामन्त्री बनाउने तयारी गरिएको हो।

बालेनका निकट मानिने भूपदेव प्रमुख स्वकीय सचिवका रूपमा काम गरिसकेका छन्। रास्वपासँग एकीकरण प्रक्रियाका क्रममा उनी केन्द्रीय सदस्य बनेका थिए।

गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनी अछाम क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए, तर निर्वाचनमा पराजित भएका थिए।

प्रकाशित समय: सोमबार ७ ब‌ैशाख, २०८३, १५:०५:४७

सम्बन्धित खबर

बालेन्द्र शाह समक्ष उपकुलपतिहरूको गुनासो : विद्यार्थी संगठनहरूको अराजक गतिविधिका कारण काम गर्ने वातावरण भएन 

सोमबार ७ ब‌ैशाख, २०८३
१ घण्टाअघि

आयल निगम अगाडि पेट्रोलियम मूल्यवृद्धिविरुद्ध जेनजी अभियानको प्रदर्शन

सोमबार ७ ब‌ैशाख, २०८३
१ घण्टाअघि

रास्वपाको केन्द्रीय समिति बैठक सुरु, ९ एजेन्डामा छलफल हुँदै

सोमबार ७ ब‌ैशाख, २०८३
२ घण्टाअघि

लगानीको स्रोत बैंक रेकर्डले देखाउँछ : गृहमन्त्री गुरुङ

सोमबार ७ ब‌ैशाख, २०८३
४ घण्टाअघि

विराटनगरको फलैंचामा भेटियो भारतीय युवकको शव

सोमबार ७ ब‌ैशाख, २०८३
६ घण्टाअघि

खड्कासँग सोधिएको स्पष्टीकरण फिर्ता लिँदै कांग्रेस अनुशासन समिति

सोमबार ७ ब‌ैशाख, २०८३
७ घण्टाअघि
बालेन्द्र शाह समक्ष उपकुलपतिहरूको गुनासो : विद्यार्थी संगठनहरूको अराजक गतिविधिका कारण काम गर्ने वातावरण भएन 
सोमबार ७ ब‌ैशाख, २०८३
आयल निगम अगाडि पेट्रोलियम मूल्यवृद्धिविरुद्ध जेनजी अभियानको प्रदर्शन
सोमबार ७ ब‌ैशाख, २०८३
रास्वपाको केन्द्रीय समिति बैठक सुरु, ९ एजेन्डामा छलफल हुँदै
सोमबार ७ ब‌ैशाख, २०८३
भूपदेव शाहलाई महामन्त्री बनाउने तयारीमा रास्वपा
सोमबार ७ ब‌ैशाख, २०८३
लगानीको स्रोत बैंक रेकर्डले देखाउँछ : गृहमन्त्री गुरुङ
सोमबार ७ ब‌ैशाख, २०८३
विराटनगरको फलैंचामा भेटियो भारतीय युवकको शव
सोमबार ७ ब‌ैशाख, २०८३
खड्कासँग सोधिएको स्पष्टीकरण फिर्ता लिँदै कांग्रेस अनुशासन समिति
सोमबार ७ ब‌ैशाख, २०८३
विद्यार्थी संगठनमाथि रोक लगाउने निर्णयको ज्ञवालीद्वारा कडा आलोचना
सोमबार ७ ब‌ैशाख, २०८३
एक अर्ब ४८ करोडको निर्यात गर्दै म्याजिक फुटवेयर बन्यो नेपालकै नम्बर १ फुटवेयर कम्पनी
सोमबार ७ ब‌ैशाख, २०८३
अब चिउरा उत्पादनमा ‘कुरुम कुरुम’ ब्राण्ड प्रयोग गर्ने अधिकार हाइलाइफलाई मात्र !
सोमबार ७ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०