खड्कासँग सोधिएको स्पष्टीकरण फिर्ता लिँदै कांग्रेस अनुशासन समिति

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ७ ब‌ैशाख, २०८३
६ घण्टाअघि

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग सोधिएको स्पष्टीकरण फिर्ता लिने भएको छ।

सानेपामा सोमबार दिउँसो बस्ने अनुशासन समितिको बैठकले खड्कालाई सोधिएको सात दिने स्पष्टीकरण फिर्ता लिने निर्णय गर्ने तयारी गरेको हो। यसअघि २ वैशाखमा बसेको बैठकले उनीसँग स्पष्टीकरण माग्ने निर्णय गरेको थियो।

विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई अदालतले मान्यता दिएपछि स्पष्टीकरणको औचित्यता समाप्त भएको ठहर गर्दै उक्त निर्णय फिर्ता लिन लागिएको बताइएको छ।

यद्यपि, खड्काले यसअघि नै अनुशासन समितिको निर्णयलाई ‘अवैधानिक’ भन्दै अस्वीकार गरेका थिए। उनले उक्त निर्णयलाई निरर्थक, हास्यास्पद र अर्थहीन भएको टिप्पणी गरेका थिए।

प्रकाशित समय: सोमबार ७ ब‌ैशाख, २०८३, ११:४३:२५

सम्बन्धित खबर

बालेन्द्र शाह समक्ष उपकुलपतिहरूको गुनासो : विद्यार्थी संगठनहरूको अराजक गतिविधिका कारण काम गर्ने वातावरण भएन 

सोमबार ७ ब‌ैशाख, २०८३
४ minutes

आयल निगम अगाडि पेट्रोलियम मूल्यवृद्धिविरुद्ध जेनजी अभियानको प्रदर्शन

सोमबार ७ ब‌ैशाख, २०८३
१२ minutes

रास्वपाको केन्द्रीय समिति बैठक सुरु, ९ एजेन्डामा छलफल हुँदै

सोमबार ७ ब‌ैशाख, २०८३
३६ minutes

भूपदेव शाहलाई महामन्त्री बनाउने तयारीमा रास्वपा

सोमबार ७ ब‌ैशाख, २०८३
२ घण्टाअघि

लगानीको स्रोत बैंक रेकर्डले देखाउँछ : गृहमन्त्री गुरुङ

सोमबार ७ ब‌ैशाख, २०८३
३ घण्टाअघि

विराटनगरको फलैंचामा भेटियो भारतीय युवकको शव

सोमबार ७ ब‌ैशाख, २०८३
४ घण्टाअघि
बालेन्द्र शाह समक्ष उपकुलपतिहरूको गुनासो : विद्यार्थी संगठनहरूको अराजक गतिविधिका कारण काम गर्ने वातावरण भएन 
सोमबार ७ ब‌ैशाख, २०८३
आयल निगम अगाडि पेट्रोलियम मूल्यवृद्धिविरुद्ध जेनजी अभियानको प्रदर्शन
सोमबार ७ ब‌ैशाख, २०८३
रास्वपाको केन्द्रीय समिति बैठक सुरु, ९ एजेन्डामा छलफल हुँदै
सोमबार ७ ब‌ैशाख, २०८३
भूपदेव शाहलाई महामन्त्री बनाउने तयारीमा रास्वपा
सोमबार ७ ब‌ैशाख, २०८३
लगानीको स्रोत बैंक रेकर्डले देखाउँछ : गृहमन्त्री गुरुङ
सोमबार ७ ब‌ैशाख, २०८३
विराटनगरको फलैंचामा भेटियो भारतीय युवकको शव
सोमबार ७ ब‌ैशाख, २०८३
खड्कासँग सोधिएको स्पष्टीकरण फिर्ता लिँदै कांग्रेस अनुशासन समिति
सोमबार ७ ब‌ैशाख, २०८३
विद्यार्थी संगठनमाथि रोक लगाउने निर्णयको ज्ञवालीद्वारा कडा आलोचना
सोमबार ७ ब‌ैशाख, २०८३
एक अर्ब ४८ करोडको निर्यात गर्दै म्याजिक फुटवेयर बन्यो नेपालकै नम्बर १ फुटवेयर कम्पनी
सोमबार ७ ब‌ैशाख, २०८३
अब चिउरा उत्पादनमा ‘कुरुम कुरुम’ ब्राण्ड प्रयोग गर्ने अधिकार हाइलाइफलाई मात्र !
सोमबार ७ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०