दुहबी–९ प्रशासनिक भवन उद्घाटन, मेयर गच्छादारले भने—हाइड्रो र पर्यटन होइन, कृषिबाटै रोजगारी सिर्जना गर्नुपर्छ

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २५ चैत, २०८२
७ महिनाअघि

दुहबी । दुहबी नगरपालिका–९ को नवनिर्मित प्रशासनिक भवन उद्घाटन गरिएको छ। नयाँ भवन सञ्चालनमा आएपछि स्थानीयले अब आफ्नै वडाबाट छिटो, सहज र प्रभावकारी सेवा पाउने भएका छन्। यसअघि जिर्ण संरचनाबाट सेवा लिन बाध्य सेवाग्राहीले लामो समयदेखि समस्या झेल्दै आएका थिए।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बेद गच्छादारले सिला अनावरण र रिबन काटेर भवनको औपचारिक उद्घाटन गरे। कार्यक्रममा बोल्दै उनले सीमित स्रोतसाधनकाबीच दुहबी नगरपालिकाले विकास निर्माण, रोजगारी सृजना, कृषि प्रवर्द्धन, स्वास्थ्य, शिक्षा र पूर्वाधारका क्षेत्रमा उल्लेखनीय काम गरिरहेको दाबी गरे।

Advertisement

तर उनले कडा रूपमा धारणा राख्दै दुहबीमा हाइड्रोपावर र पर्यटनको ठूलो सम्भावना नभएको स्पष्ट पारे। “हावामा सपना देखेर हुँदैन, यहाँको वास्तविकता बुझ्नुपर्छ,” भन्दै उनले कृषिमा आधारित अर्थतन्त्र नै स्थानीय युवाको रोजगारीको मुख्य आधार बन्न सक्ने बताए। उनका अनुसार कृषि क्षेत्रलाई आधुनिकीकरण र व्यवसायीकरण गरेर मात्रै बेरोजगारी समस्या समाधान गर्न सकिन्छ।

उपमेयर मेनुका खतिवडाले नयाँ भवनबाट सेवा प्रवाह थप प्रभावकारी हुने विश्वास व्यक्त गरिन्। वडा अध्यक्ष मेहेदी हुसैनले चुनावताका गरेको प्रतिबद्धता पूरा गर्दै वडाबासीलाई सहज सेवा दिन सफल भएको बताए।कार्यक्रममा पूर्व जनप्रतिनिधिहरूलाई सम्मानसमेत गरिएको थियो।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध

शुक्रबार ७ कार्तिक, २०८३
२ दिनअघि

नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने

शुक्रबार ७ कार्तिक, २०८३
२ दिनअघि

राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना

मङ्गलबार ४ कार्तिक, २०८३
५ दिनअघि

रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप

सोमबार ३ कार्तिक, २०८३
६ दिनअघि
नेपालको कप्तान

शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै

सोमबार ३ कार्तिक, २०८३
६ दिनअघि

बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

आईतबार २ कार्तिक, २०८३
७ दिनअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०