देउवा दम्पतीविरुद्ध इन्टरपोलबाट नोटिस जारी गर्ने तयारी

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २५ चैत, २०८२
२ हप्ताअघि

विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध इन्टरपोलबाट नोटिस जारी गर्ने तयारी गरिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अदालतबाट पक्राउ पुर्जी लिएर देउवा दम्पती विरुद्ध प्रहरी प्रधान कार्यालयमार्फत इन्टरपोलबाट नोटिस जारी गर्ने तयारी थालेको हो ।

यससँगै उनीहरूलाई फरार सूचीमा राखिएको छ । उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान जारी रहेको छ ।

उनीहरू विरुद्ध इन्टरपोलबाट नोटिस जारी गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गर्ने कानुनी व्यवस्था छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धानमा तानिएका देउवा दम्पत्ति हाल विदेशमा छन् । अध्यागमन स्रोतका अनुसार आरजु फागुन १० मा भारत र देउवा फागुन १३ मा सिंगापुर गएको देखिन्छ । देउवा दम्पती हाल हङकङमा छन् ।

 

प्रकाशित समय: बुधबार २५ चैत, २०८२, १५:०८:४६

सम्बन्धित खबर

विराट गोल्डकप : रातारात होटलबाट खेलाडीलाई खेदाएपछि आयोजकले पायो दलालको संज्ञा

आईतबार ६ ब‌ैशाख, २०८३
२ घण्टाअघि

अचाक्ली बढ्यो केराको भाउ

आईतबार ६ ब‌ैशाख, २०८३
४ घण्टाअघि

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी: अमेरिकाविरुद्ध नेपालको पहिलो खेल आज

शनिवार ५ ब‌ैशाख, २०८३
१ दिनअघि

कांग्रेस आधिकारिकता विवादमा बहस सकियो, आजै फैसला आउने सम्भावना

शुक्रबार ४ ब‌ैशाख, २०८३
२ दिनअघि

श्रम सम्झौताविना काममा लगाउने र बढी समय काम गराउनेविरुद्ध कारबाही हुने चेतावनी

शुक्रबार ४ ब‌ैशाख, २०८३
२ दिनअघि

कम्बोडियामा नेपालीको बढ्दो उपस्थिति : जोखिम, चुनौती र समाधान

शुक्रबार ४ ब‌ैशाख, २०८३
२ दिनअघि
विराट गोल्डकप : रातारात होटलबाट खेलाडीलाई खेदाएपछि आयोजकले पायो दलालको संज्ञा
आईतबार ६ ब‌ैशाख, २०८३
विष्णुमति किनारमा पेस्तोल र गोली फेला, जेनजी आन्दोलनसँग सम्बन्धको आशंका
आईतबार ६ ब‌ैशाख, २०८३
अचाक्ली बढ्यो केराको भाउ
आईतबार ६ ब‌ैशाख, २०८३
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी: अमेरिकाविरुद्ध नेपालको पहिलो खेल आज
शनिवार ५ ब‌ैशाख, २०८३
कांग्रेस आधिकारिकता विवादमा बहस सकियो, आजै फैसला आउने सम्भावना
शुक्रबार ४ ब‌ैशाख, २०८३
श्रम सम्झौताविना काममा लगाउने र बढी समय काम गराउनेविरुद्ध कारबाही हुने चेतावनी
शुक्रबार ४ ब‌ैशाख, २०८३
कम्बोडियामा नेपालीको बढ्दो उपस्थिति : जोखिम, चुनौती र समाधान
शुक्रबार ४ ब‌ैशाख, २०८३
त्रिभुवन विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गर्न ३५ दिने सूचना जारी
शुक्रबार ४ ब‌ैशाख, २०८३
ट्रेड युनियन खारेज निर्णय कार्यान्वयन भएन, संगठनहरू उल्टै माग लिएर मन्त्रालय पुगे
शुक्रबार ४ ब‌ैशाख, २०८३
सर्वोच्चको अनधिकृत पत्र लेख्ने विष्टलाई ६ महिना कैद सजाय
शुक्रबार ४ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०