विराटनगर । सर्वदलीय बैठकले प्रतिनिधिसभा नियमावली नयाँ बनाउने निर्णय गरेको छ । साेमबार बसेकाे सर्वदलीय बैठकले नयाँ नियमावली बनाउने निर्णय गरेको हो ।
त्यस्तै, बैठकले प्रतिनिधिसभा नियमावली २०७९ लाई संशोधन गर्नका लागि मस्यौदा समिति गठन गर्ने निर्णय गरेको हो ।
बैठकले संसदको कामकारबाहीलाई डिजटल बनाउँदै लैजाने निर्णय गरेको छ ।