एमाले संसदीय दलको नेतामा थापा निर्वाचित

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १८ चैत, २०८२
३ महिनाअघि

विराटनगर । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल निर्वाचित भएका छन् ।

आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएकाे निर्वाचनमा सुहाङ नेम्वाङले उम्मेदवारि फिर्ता लिएसँगै बादल दलको नेता चयन भएका हुन् ।

दलको नेतामा इलाम-२ बाट निर्वाचित युवा सांसद् नेम्वाङले पनि दाबी गरेका थिए । भर्खर सम्पन्न निर्वाचनमा एमालेले जम्मा २५ सिट जितेको थियो ।

 

प्रकाशित समय: बुधबार १८ चैत, २०८२, १६:५१:५६
बाबुराम भट्टराई नयाँ राष्ट्रपति बन्न सक्ने हर्क साम्पाङको दाबी
सोमबार ८ असार, २०८३
रास्वपा महाधिवेशनमा किन सुरु भएन बन्द सत्र ?
सोमबार ८ असार, २०८३
नेपाली कांग्रेसका वरिष्ठनेता राजेन्द्र खरेलको मृत्यु
सोमबार ८ असार, २०८३
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ
सोमबार ८ असार, २०८३
विराटनगरमा लागुऔषध प्रयोगकर्ताको चक्कु प्रहारबाट दुई प्रहरीसहित तीन जना घाइते
आईतबार ७ असार, २०८३
सिके राउतले गरे प्रधानमन्त्री शाहको तारिफ : स्मार्ट, ड्यासिङ र इन्टेलिजेन्ट युवा
आईतबार ७ असार, २०८३
मेलोनीबारे ट्रम्पको अभिव्यक्तिले चर्कियो विवाद
आईतबार ७ असार, २०८३
यस्तो छ रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका
आईतबार ७ असार, २०८३
रास्वपाको महाधिवेशनमा गगन थापा जाने, अन्य पार्टीबाट को-को सहभागी हुँदैछन्?
आईतबार ७ असार, २०८३
विराटनगरमा चिठ्ठामा आकर्षक उपहारको प्रलोभन देखाएर ठगी
आईतबार ७ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०