रवि लामिछाने मुद्दा: संशोधित निर्णय पेश गर्न सर्वोच्च अदालतको आदेश

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ५ चैत, २०८२
३ महिनाअघि

काठमाडौं — सर्वोच्च अदालतले रवि लामिछाने सम्बन्धी मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश दिएको छ।

न्यायाधीश सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले २ माघमा गरिएको निर्णयसमेत पेश गर्न निर्देशन दिएको हो।

Advertisement

यसअघि महान्यायाधिवक्ता सबिता भण्डारी बरालले ३० पुसमा लामिछानेको हकमा मात्र आरोपपत्र संशोधन गर्ने निर्णय गरेकी थिइन् भने त्यसपछि २ माघमा सबै आरोपितका हकमा संशोधन गर्ने अर्को निर्णय भएको थियो।

सर्वोच्चमा सुरुमा ३० पुसको निर्णय मात्रै पेश भएपछि इजलासले थप निर्णय झिकाएर पेश गर्न आदेश दिएको हो।

यस आदेशसँगै उक्त मुद्दाको सुनुवाइ केही समयका लागि लम्बिने देखिएको छ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

रंगेलीको आदर्श माविमा लागूऔषध दुर्व्यसनी तथा साइबर सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम

शुक्रबार १२ असार, २०८३
३४ minutes

भोक्राहामा विद्यार्थीलाई लक्षित गर्दै लागुऔषधविरुद्ध सचेतनामूलक कार्यक्रम

बिहिबार ११ असार, २०८३
१२ घण्टाअघि

रंगेली-५ का वडा अध्यक्ष र वडा सदस्य पक्राउ, के हो कारण ?

बिहिबार ११ असार, २०८३
१५ घण्टाअघि

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

बिहिबार ११ असार, २०८३
१६ घण्टाअघि

पाकिस्तानले रक्षा बजेट १८ प्रतिशत बढाउँदै

बिहिबार ११ असार, २०८३
१७ घण्टाअघि

फौजदारी कानुन संशोधन : जीपीएस जोडेर कैदी घर बस्न पाउने

बिहिबार ११ असार, २०८३
१९ घण्टाअघि
रंगेलीको आदर्श माविमा लागूऔषध दुर्व्यसनी तथा साइबर सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम
शुक्रबार १२ असार, २०८३
जर्मनीलाई हराउँदै इक्वाडर पहिलोपटक नकआउट चरणमा
शुक्रबार १२ असार, २०८३
भोक्राहामा विद्यार्थीलाई लक्षित गर्दै लागुऔषधविरुद्ध सचेतनामूलक कार्यक्रम
बिहिबार ११ असार, २०८३
रंगेली-५ का वडा अध्यक्ष र वडा सदस्य पक्राउ, के हो कारण ?
बिहिबार ११ असार, २०८३
वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण
बिहिबार ११ असार, २०८३
पाकिस्तानले रक्षा बजेट १८ प्रतिशत बढाउँदै
बिहिबार ११ असार, २०८३
फौजदारी कानुन संशोधन : जीपीएस जोडेर कैदी घर बस्न पाउने
बिहिबार ११ असार, २०८३
कक्षा १२ को नतिजा त्रुटिपूर्ण रहेको भन्दै विद्यार्थीहरूले गरे प्रदर्शन
बिहिबार ११ असार, २०८३
विद्यालय गोलीकाण्डपछि ‘गोरबक्स’माथि प्रतिबन्ध
बिहिबार ११ असार, २०८३
भेनेजुएलामा भूकम्प : ३२ जनाको मृत्यु ७०० घाइते
बिहिबार ११ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०