फाल्गुन २१ र एमाले : वरिष्ठ पत्रकार राजेन्द्र बानियाँको केपी ओलीलाई ‘दनक’

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २१ फाल्गुण, २०८२
४ महिनाअघि

काठमाडौं – प्रतिनिधिसभा निर्वाचन सकिएसँगै वरिष्ठ पत्रकार राजेन्द्र बानियाँले सामाजिक सञ्जालमार्फत केपी शर्मा ओली लाई लक्षित गर्दै लेखेको स्टाटस यतिबेला चर्चामा आएको छ।

उनले “फाल्गुन २१, एमाले र ओली” शीर्षकमा लेख्दै फाल्गुन २१ गतेसँग जोडिएका ऐतिहासिक संयोगहरू उल्लेख गरेका छन्। बानियाँले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले पहिले नै दुई संयोग उल्लेख गरेको भन्दै आफूले थप दुई संयोग जोडेको बताएका छन्।

Advertisement

उनका अनुसार २०२९ साल फाल्गुन २१ गते बिहीबार झापाको सुखानीमा चर्चित सुखानी काण्ड भएको थियो। त्यस्तै २०५४ साल फाल्गुन २१ गते बिहीबार नै नेपाल कम्युनिस्ट पार्टी (एमाले) विभाजन भएको उनले स्मरण गरेका छन्।

त्यसैगरी २०७६ साल फाल्गुन २१ गते केपी शर्मा ओली ले मिर्गौला पुनःप्रत्यारोपणपछि नयाँ जीवन पाएको प्रसंगसमेत उनले उल्लेख गरेका छन्।

यी सबै घटनाको सन्दर्भ जोड्दै बानियाँले “आज २०८२ फाल्गुन २१ गते बिहीबार, एमालेको जीवनमा र ओलीले कहिल्यै नबिर्सने दिन हुनेछ” भन्ने टिप्पणी गरेका छन्।

उनले आफ्नो स्टाटसको अन्त्यमा “मलाई गाली या ताली जे भए पनि मञ्जुर छ, तर एमालेजन र ओलीले यो स्टाटस र मलाई बिर्सने छैनन्” भन्ने उल्लेख गरेका छन्।

निर्वाचन परिणामको पूर्वसन्ध्यामा आएको उक्त टिप्पणीलाई धेरैले राजनीतिक संकेतका रूपमा हेरेका छन् भने सामाजिक सञ्जालमा यसबारे व्यापक बहससमेत सुरु भएको छ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

भोक्राहामा विद्यार्थीलाई लक्षित गर्दै लागुऔषधविरुद्ध सचेतनामूलक कार्यक्रम
बिहिबार ११ असार, २०८३
रंगेली-५ का वडा अध्यक्ष र वडा सदस्य पक्राउ, के हो कारण ?
बिहिबार ११ असार, २०८३
वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण
बिहिबार ११ असार, २०८३
पाकिस्तानले रक्षा बजेट १८ प्रतिशत बढाउँदै
बिहिबार ११ असार, २०८३
फौजदारी कानुन संशोधन : जीपीएस जोडेर कैदी घर बस्न पाउने
बिहिबार ११ असार, २०८३
कक्षा १२ को नतिजा त्रुटिपूर्ण रहेको भन्दै विद्यार्थीहरूले गरे प्रदर्शन
बिहिबार ११ असार, २०८३
विद्यालय गोलीकाण्डपछि ‘गोरबक्स’माथि प्रतिबन्ध
बिहिबार ११ असार, २०८३
भेनेजुएलामा भूकम्प : ३२ जनाको मृत्यु ७०० घाइते
बिहिबार ११ असार, २०८३
कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु
बिहिबार ११ असार, २०८३
प्रदेशसभा खारेजीको एजेन्डा छोड्न रास्वपालाई बाबुरामको सुझाव
बिहिबार ११ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०