संघीय निर्वाचन लक्षित गर्दै रास्वपाले गठन गर्‍यो ५१ सदस्यीय निर्वाचन सम्पादन समिति

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १६ माघ, २०८२
५ महिनाअघि

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय निर्वाचनलाई लक्षित गर्दै निर्वाचन सम्पादन समिति गठन गरेको छ। पार्टीको केन्द्रीय समिति बैठकको निर्णयअनुसार उपसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा ५१ सदस्यीय समिति गठन गरिएको हो।

रास्वपाका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा दुई तिहाइ मत प्राप्त गरी सक्षम सरकार गठन गर्ने लक्ष्यसहित समिति बनाइएको हो। साथै देशको समग्र विकास, आन्तरिक सबलता र अन्तर्राष्ट्रिय सम्मान अभिवृद्धि गर्ने उद्देश्य पनि समितिको कार्यदिशामा समेटिएको छ।

Advertisement

समितिको सदस्य सचिवमा शंकर श्रेष्ठ रहेका छन्। निर्वाचन व्यवस्थापनलाई प्रभावकारी बनाउन सातै प्रदेशमा प्रदेश संयोजक तोकिएको छ भने निर्वाचनसम्बन्धी कार्यलाई थप व्यवस्थित गर्न तीन वटा विशेष उपसमिति पनि गठन गरिएको छ।

रास्वपाले निर्वाचन अभियानलाई योजनाबद्ध, सशक्त र प्रभावकारी ढंगले अघि बढाउन यो समिति महत्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

भारत ‘ए’ विरुद्ध नेपालले टी–२० सिरिज खेल्ने
शुक्रबार २६ असार, २०८३
आत्मदाह प्रयास गरेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला थप जटिल हुन सक्ने वीर अस्पतालको चेतावनी
शुक्रबार २६ असार, २०८३
कर्णाली नदीमा भेटियो दुई जनाको शव
शुक्रबार २६ असार, २०८३
संरचना खाली गराइए टेन्ट टाँगेर वा सडकमै भए पनि सेवा दिन्छौँ : रेडक्रस मोरङ
बिहिबार २५ असार, २०८३
राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास
बिहिबार २५ असार, २०८३
२०२२ को हारको बदला लिने अवसरमा मोरक्को, फ्रान्सलाई रोक्न सक्ला त ?
बिहिबार २५ असार, २०८३
सप्तकोशी नदीको बाँध क्षेत्रबाट ३०८ किलो गाँजा बरामद
बिहिबार २५ असार, २०८३
दुहबीमा लोपोन्मुख पञ्चे बाजा बजाउने तालिम सम्पन्न
बिहिबार २५ असार, २०८३
शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान
बिहिबार २५ असार, २०८३
मुख्यसचिवमा गोविन्द कार्की नियुक्त
बुधबार २४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०