वीरगञ्ज नाका हुँदै पेट्रोलियम आयातमा वृद्धि, छ महिनामा राजस्व ३७ अर्बभन्दा बढी सङ्कलन

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १४ माघ, २०८२
६ महिनाअघि

वीरगञ्ज – चालु आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्ज नाका हुँदै रु ९० अर्ब ६ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा रु २ अर्ब ७५ करोड बढी हो। चालु आवको छ महिनामा पेट्रोलियम पदार्थ आयातबाट रु ३७ अर्ब ८५ करोड राजस्व सङ्कलन भएको छ, जुन गत आवको सोही अवधिको ३६ अर्ब १४ करोडभन्दा उल्लेखनीय वृद्धि हो।

विवरणअनुसार, चालु आवको छ महिनामा डिजेलको आयात रु ४५ अर्ब ३८ करोड मूल्य बराबर हुँदा सोबाट १९ अर्ब ८५ करोड राजस्व सङ्कलन भएको छ, पेट्रोलको आयात रु २० अर्ब ९८ करोडमा १३ अर्ब ८२ करोड राजस्व सङ्कलन भएको छ भने एलपीजी ग्यासको आयात रु १४ अर्ब ७९ करोडमा २ अर्ब ७७ करोड राजस्व सङ्कलन भएको छ।

Advertisement

भन्सार कार्यालयका अनुसार गत आवको छ महिनामा रु ८७ अर्ब ३१ करोड मूल्यको पेट्रोलियम पदार्थ आयात भएको थियो र सोबाट ३६ अर्ब १४ करोड राजस्व सङ्कलन भएको थियो। यस तथ्याङ्कले चालु आवको पहिलो छ महिनामा पेट्रोलियम आयात र त्यसबाट प्राप्त राजस्व दुवैमा वृद्धि भएको देखाउँछ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

नयाँ राहदानी प्रणाली सञ्चालनमा, एक करोड नागरिकको विवरण सफलतापूर्वक माइग्रेसन

सोमबार २९ असार, २०८३
१ घण्टाअघि

विराटनगरमा पौडी खेल्ने क्रममा पैनीमा डुबेर बालकको मृत्यु

सोमबार २९ असार, २०८३
१ घण्टाअघि

मोरङको केराबारीमा सुतिरहेकै अवस्थामा मृत भेटिइन् वृद्धा

सोमबार २९ असार, २०८३
१ घण्टाअघि

देशका विभिन्न जिल्लाका स-साना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम

सोमबार २९ असार, २०८३
२ घण्टाअघि

गणेश नेपाली मृत्यु प्रकरणमा सरकारसँग ९ बुँदे सहमति

आईतबार २८ असार, २०८३
१७ घण्टाअघि

खरिपाटी होल्डिङ सेन्टरमा सञ्चारकर्मीलाई प्रवेश रोक, ‘माथिबाट अनुमति’ भन्दै रिपोर्टिङमा अवरोध

आईतबार २८ असार, २०८३
२२ घण्टाअघि
नयाँ राहदानी प्रणाली सञ्चालनमा, एक करोड नागरिकको विवरण सफलतापूर्वक माइग्रेसन
सोमबार २९ असार, २०८३
विराटनगरमा पौडी खेल्ने क्रममा पैनीमा डुबेर बालकको मृत्यु
सोमबार २९ असार, २०८३
मोरङको केराबारीमा सुतिरहेकै अवस्थामा मृत भेटिइन् वृद्धा
सोमबार २९ असार, २०८३
देशका विभिन्न जिल्लाका स-साना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम
सोमबार २९ असार, २०८३
गणेश नेपाली मृत्यु प्रकरणमा सरकारसँग ९ बुँदे सहमति
आईतबार २८ असार, २०८३
खरिपाटी होल्डिङ सेन्टरमा सञ्चारकर्मीलाई प्रवेश रोक, ‘माथिबाट अनुमति’ भन्दै रिपोर्टिङमा अवरोध
आईतबार २८ असार, २०८३
दुर्गा प्रसाईंलाई किन प्रहरीले प्रकाउ गरेर घर पुर्याईदियो ?
आईतबार २८ असार, २०८३
विराटनगरमा कटुवा पिस्तोल, गाँजा र भालासहित एक जना पक्राउ
आईतबार २८ असार, २०८३
बालेन सरकारले किसानलाई पेन्सन दिने
आईतबार २८ असार, २०८३
विश्वकपको फाइनल खेल हुने स्टेडियम बिक्रीमा
आईतबार २८ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०