राष्ट्रिय सभाको निर्वाचनमा राप्रपा सहभागी नहुने

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १० माघ, २०८२
५ महिनाअघि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार हुने राष्ट्रिय सभाको निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पार्टीको तर्फबाट राष्ट्रिय सभामा कुनै पनि उम्मेदवार नभएको जानकारी दिँदै आगामी प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुनुपर्ने भएकाले राष्ट्रिय सभा निर्वाचनमा सहभागी नहुने निर्णय गरिएको बताए।

उनका अनुसार पार्टीका सम्पूर्ण प्रतिनिधि र संगठन आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीमा केन्द्रित छन्।

“हामी सम्पूर्ण रूपमा आगामी प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित भएका छौँ,” श्रेष्ठले भने, “त्यसैले राष्ट्रिय सभाको निर्वाचनमा सहभागी नहुने निर्णयमा पुगेका हौँ।”

राप्रपाले रणनीतिक रूपमा प्रतिनिधिसभा निर्वाचनलाई प्राथमिकतामा राख्दै राष्ट्रिय सभा निर्वाचनबाट अलग रहने निर्णय गरेको जनाएको छ।

प्रकाशित समय: शुक्रबार १० माघ, २०८२, ११:०९:३५
दोस्रो सगरमाथा संवाद-२०२७ मेमा हुने
बिहिबार ४ असार, २०८३
कृष्ण बहादुर महराले छाडे पार्टी
बिहिबार ४ असार, २०८३
आरजुलाई तीन दिनभित्र बयान दिन आउन अख्तियारले काट्यो चिठी
बिहिबार ४ असार, २०८३
नवप्रवर्तन मन्त्रालयका लागि स्वयंसेवक बन्न महावीर पुनको आह्वान
बिहिबार ४ असार, २०८३
ई-पासपोर्ट खरिद प्रकरणमा बयानका लागि जर्मन कम्पनीको प्रतिनिधिलाई बोलाइयो
बिहिबार ४ असार, २०८३
मनसुन विपदमा जनताको सुरक्षा पहिलो प्राथमिकता : गृहमन्त्री गुरुङ
बिहिबार ४ असार, २०८३
मडेइरादेखि विश्व फुटबलको शिखरसम्म रोनाल्डोको यात्रा
बिहिबार ४ असार, २०८३
रोनाल्डोलाई पछि पार्दै मेसी बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ह्याट्रिककर्ता
बिहिबार ४ असार, २०८३
जिदानका छोरा लुका किन खेल्दै छन् अल्जेरियाबाट ?
बिहिबार ४ असार, २०८३
प्रतिनिधिसभामा विपक्षी दलका सांसद्हरूले गरे उठेर विरोध
बिहिबार ४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०