एमबिबिएस प्रवेश परीक्षामा उत्कृष्ट नतिजा ल्याउनेसहित ग्रिनल्यान्डका विद्यार्थीहरू सम्मानित

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २ मङ्सिर, २०८२
५ महिनाअघि

विराटनगर । विराटनगर महानगरपालिका-९ मा अवस्थित ग्रिनल्यान्ड कलेजले परीक्षामा उत्कृष्ट नतिजा आत्मसात् गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ ।

कलेजले आइतबार एक विशेष समारोहका बीच कलेजका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरेको हो ।

कलेज परिसरमै आयोजित कार्यक्रममा एमबिबिएस प्रवेश परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने तीन विद्यार्थीसहित कक्षा ११ र १२ का विभिन्न संकायका टपरहरूलाई सम्मान गरिएको हो ।

एमबिबिएस प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीहरूमध्ये स्मृति खानले ५१ औँ स्थान, अभिषेक मण्डलले १०४ औँ स्थानमा र काव्य यादवले नाम निकालेका थिए ।

कार्यक्रममा बोल्दै स्मृति खानले मेहनत र शिक्षकको निर्देशनअनुसार अध्ययन गरे सफलता पाउन सकिने बताइन् ।

अभिषेक मण्डलले पनि धैर्यता, लगनशीलता र नियमितताले आफू सफल भएको बताउँदै विद्यार्थीले शिक्षकको मार्गदर्शन पछ्याए अवश्यै सफलता मिल्ने धारणा राखे ।

कार्यक्रममा कलेजका प्रिन्सिपल दिनेश दाहालले कलेजले प्रदान गर्दै आएको गुणस्तरीय शैक्षिक वातावरणका कारण विद्यार्थीहरूले निरन्तर राम्रो नतिजा ल्याईरहेका बताए।

कार्यक्रममा कलेजका प्रिन्सिपल दिनेश दाहालले कलेजले प्रदान गर्दै आएको गुणस्तरीय शैक्षिक वातावरणका कारण विद्यार्थीहरूले निरन्तर राम्रो नतिजा ल्याईरहेका बताए ।

कोशी प्रदेशमा अग्रणी शैक्षिक संस्थाका रूपमा कहलिएको कलेजले कक्षा ११ र १२ को आन्तरिक परीक्षामका उत्कृष्ट विद्यार्थीहरूलाई समेत सम्मान गरेको थियो ।

कक्षा ११ को विज्ञानतर्फ प्रथम हुने विवर्सन सुवेदीका साथै दोस्रो र तेस्रो स्थान हाँसिल गरेका देवानन्द चौधरी र चन्द्रकान्त मण्डललाई सम्मान गरिएको थियो ।

यसैगरी, कक्षा ११ को व्यवस्थापनतर्फ प्रथम स्थान हासिल गरेका सुदीप साह, दोस्रो बनेकी मनिका मण्डल र तृतीय बन्न सफल मेघाकुमारी यादवलाई सम्मान गरिएको थियो ।

कक्षा १२ को व्यवस्थापन संकायमा प्रथम स्थान हासिल गर्न सफल भारती यादव, दोस्रो बनेका ओमप्रकाश यादव र तृतीय बनेकी अस्मिताकुमारी गोइत सम्मानित भइन् ।

कक्षा १२ कै विज्ञान संकायमा प्रथम बनेका दिवाकान्ता झा, दोस्रो बन्न सफल धीरज राजवंशी र तृतीय बनेका जितेनकुमार रोयलाई पनि सम्मान गरिएको थियो ।

कलेजले पछिल्लो एक दशकयता गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।

कम्प्युटर विज्ञान,  व्यवस्थापन संकाय र होटेल व्यवस्थापन संकाय गरी तीनवटै मुख्य संकायहरूमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।

उत्कृष्ट शैक्षिक संस्थाका रूपमा सम्मानित बनेको ग्रिनल्यान्ड कलेज शैक्षिक क्षेत्रमै आफूलाई अब्बल सावित गर्न सफल बनेको छ ।

कलेजले आगुणस्तरीय शिक्षालाई प्राथमिकता दिँदै नवीनतम् प्रविधिमा आधारित शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

प्रकाशित समय: सोमबार २ मङ्सिर, २०८२, ११:१९:४९

सम्बन्धित खबर

चैतेधान प्रवर्द्धनमा नगरप्रमुख बेद गच्छादारको पहल, ८ लाख बराबरका कृषि सामग्री वितरण

सोमबार ७ ब‌ैशाख, २०८३
२५ minutes

बालेन्द्र शाह समक्ष उपकुलपतिहरूको गुनासो : विद्यार्थी संगठनहरूको अराजक गतिविधिका कारण काम गर्ने वातावरण भएन 

सोमबार ७ ब‌ैशाख, २०८३
२ घण्टाअघि

आयल निगम अगाडि पेट्रोलियम मूल्यवृद्धिविरुद्ध जेनजी अभियानको प्रदर्शन

सोमबार ७ ब‌ैशाख, २०८३
२ घण्टाअघि

रास्वपाको केन्द्रीय समिति बैठक सुरु, ९ एजेन्डामा छलफल हुँदै

सोमबार ७ ब‌ैशाख, २०८३
२ घण्टाअघि

भूपदेव शाहलाई महामन्त्री बनाउने तयारीमा रास्वपा

सोमबार ७ ब‌ैशाख, २०८३
४ घण्टाअघि

लगानीको स्रोत बैंक रेकर्डले देखाउँछ : गृहमन्त्री गुरुङ

सोमबार ७ ब‌ैशाख, २०८३
५ घण्टाअघि
चैतेधान प्रवर्द्धनमा नगरप्रमुख बेद गच्छादारको पहल, ८ लाख बराबरका कृषि सामग्री वितरण
सोमबार ७ ब‌ैशाख, २०८३
बालेन्द्र शाह समक्ष उपकुलपतिहरूको गुनासो : विद्यार्थी संगठनहरूको अराजक गतिविधिका कारण काम गर्ने वातावरण भएन 
सोमबार ७ ब‌ैशाख, २०८३
आयल निगम अगाडि पेट्रोलियम मूल्यवृद्धिविरुद्ध जेनजी अभियानको प्रदर्शन
सोमबार ७ ब‌ैशाख, २०८३
रास्वपाको केन्द्रीय समिति बैठक सुरु, ९ एजेन्डामा छलफल हुँदै
सोमबार ७ ब‌ैशाख, २०८३
भूपदेव शाहलाई महामन्त्री बनाउने तयारीमा रास्वपा
सोमबार ७ ब‌ैशाख, २०८३
लगानीको स्रोत बैंक रेकर्डले देखाउँछ : गृहमन्त्री गुरुङ
सोमबार ७ ब‌ैशाख, २०८३
विराटनगरको फलैंचामा भेटियो भारतीय युवकको शव
सोमबार ७ ब‌ैशाख, २०८३
खड्कासँग सोधिएको स्पष्टीकरण फिर्ता लिँदै कांग्रेस अनुशासन समिति
सोमबार ७ ब‌ैशाख, २०८३
विद्यार्थी संगठनमाथि रोक लगाउने निर्णयको ज्ञवालीद्वारा कडा आलोचना
सोमबार ७ ब‌ैशाख, २०८३
एक अर्ब ४८ करोडको निर्यात गर्दै म्याजिक फुटवेयर बन्यो नेपालकै नम्बर १ फुटवेयर कम्पनी
सोमबार ७ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०