विराटनगरमा पूर्वप्रअले दुई करोड खर्चिएर सञ्चालनमा ल्याए डिभाइन जिम

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २७ असार, २०८२
१२ महिनाअघि

विराटनगर । विराटनगरमा शुक्रबार (आजदेखि) करिब २ करोडको लगानीमा डिभाइन जिम सञ्चालनमा आएको छ ।

विराटनगर महानगरपालिका-७ धाडेवा गल्लीस्थित धाडेवा कम्प्लेक्समा अत्याधुनिक उपकरणसहितको जिम सञ्चालनमा आएको हो ।

Advertisement

सुनसरीको बर्जु गाउँपालिका-२ का पूर्वप्रधानाध्यापक प्रह्लादकुमार कामतले संरक्षकका रूपमा रहेर उक्त जिम सञ्चालनमा ल्याएका हुन् ।

उनी बर्जुस्थित रामसीता माध्यमिक विद्यालयका पूर्वप्रअ हुन् ।

कामतका छोरा बिमल कामतले एक कराेड ३५ लाख बराबरको इक्युपमेन्ट राखेर आजदेखि सञ्चालनमा ल्याएको जिमको उद्घाटन शुक्रबार भएको थियो ।

संरक्षक प्रह्लादकुमार, बर्जु-२ का वडाध्यक्ष महेन्द्रकुमार कामत, बर्जु-३ का वडाध्यक्ष विनोदकुमार गुरुङलगायतले उक्त व्यायामशालाको उद्घाटन गरेका हुन् ।

जिममा शारीरिक व्यायामसँगै कार्डियो, जुम्बा, एरोबिक, योगा, मेडिट‍ेसनसमेत हुने सञ्चालक कामतको भनाइ छ ।

१० जना ट्रेनर, २ जना रिसेप्सनिस्ट, १ जना क्लिनिङ स्टाफ गरी १३ जनाले जिममा प्रत्यक्ष रोजगारी पाएको उनले बताए ।

पछिल्लो समय जीवनशैलीसँगसँगै ब्याआम, स्वस्थ राख्न र फिटनेश, जिम अनिवार्य भएकाले जिम खोलिएको सञ्चालक कामतले जनाए ।

‘विराटनगरमा वेल इक्युपमेन्ट भएको पहिलो जिम हो,’ उनले भने ।

यसैगरी, खरेल अर्गनाइजेसनका डाइरेक्टर सज्ञान खरेलले ‘इभल्भ’ ब्रान्डको उक्त जिमका सामग्री राखेर विराटनगरमा पहिलोपटक जिम खुलेको सुनाए ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

आइसिसी लिग-२ क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ

आईतबार २१ असार, २०८३
१७ घण्टाअघि

विश्वकपको अन्तिम १६ को समीकरण पूरा, कुन टिमको प्रतिस्पर्धा को सँग ?

शनिवार २० असार, २०८३
२ दिनअघि

रोनाल्डो र रामोसको गोलमा पोर्चुगल अन्तिम १६ मा, अब स्पेनसँग भिड्ने

शुक्रबार १९ असार, २०८३
३ दिनअघि

एम्बाप्पेको कीर्तिमानी दुई गोलमा फ्रान्सको जित, प्रि–क्वार्टरफाइनलमा पाराग्वेसँग भिड्ने

बुधबार १७ असार, २०८३
५ दिनअघि

अन्तिम १६ मा नर्वेको भेट ब्राजिलसँग

बुधबार १७ असार, २०८३
५ दिनअघि

पेनाल्टीमा अभागी बन्यो चार पटकको वर्ल्ड च्याम्पियन जर्मनी, पराग्वे अन्तिम १६ मा

मङ्गलबार १६ असार, २०८३
६ दिनअघि
गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक
सोमबार २२ असार, २०८३
एमाले कार्यदलको बैठक असार २५ गते बस्ने
आईतबार २१ असार, २०८३
ऊर्जा मन्त्रालयले सार्वजनिक गर्‍यो १०० दिनका ७५ कामको सूची
आईतबार २१ असार, २०८३
शिक्षा मन्त्रालयले सार्वजनिक गर्‍यो ४२ कामको सूची
आईतबार २१ असार, २०८३
थाइल्याण्डबाट चक्लेटको प्याकेटमा लुकाएर गाँजा ल्याउने भारतीय नागरिक पक्राउ
आईतबार २१ असार, २०८३
प्रधानमन्त्री मातहत ल्याइएको गुप्तचरलाई कानुनमा समेटिँदै
आईतबार २१ असार, २०८३
मापसे नियन्त्रण अभियान प्रभावकारी, तर सडक सुरक्षामा अझै चुनौती
आईतबार २१ असार, २०८३
आइसिसी लिग-२ क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ
आईतबार २१ असार, २०८३
‘प्रणाली सुधार्ने खालको मौद्रिक नीति ल्याउन आवश्यक छ’
आईतबार २१ असार, २०८३
इजरायली प्रधानमन्त्री नेतन्याहु अमेरिका भ्रमणमा जाने
आईतबार २१ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०