कोशी प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको छ ।
कोशीका देशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रस्तुत गरेको बजेट चालु आर्थिक वर्ष ल्याएको बजेट भन्दा १.१७ प्रतिशत बढी हो ।
जसमा चालु तर्फ १८ अर्ब ६७ करोड ३३ लाख ५२ प्रतिशत विनियोजन गरेका छन् भने पुँजीगत तर्फ १७ अर्ब १० करोड ६५ अर्थात् ४७.७ प्रतिशत छ ।