विराटनगरमा कोशी प्रदेशस्तरीय जुडो प्रतियोगिता हुने

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २५ जेठ, २०८२
१ वर्षअघि

विराटनगर । विराट कोशी जुडो क्लबको आयोजनामा कोशी प्रदेशस्तरीय जुडो प्रतियोगिता २०८२ हुने भएको छ ।

क्लबको आयोजनामा र कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा जेठ २६ र २७ गते शहिद रंगशालाको कभर्ड हलमा दुई दिने प्रदेशस्तरीय जुडो प्रतियोगिता हुने भएको हो ।

विराटनगरमा शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताकी संयोजक बिना बस्नेतले प्रदेशमा जुडो खेलमा नयाँ प्रतिभाहरूको क्षमता अभिवृद्धि तथा जुडो खेलप्रतिको आकर्षण वृद्धि गर्ने उद्देश्यसाथ प्रतियोगिता आयोजना गर्न लागिएको बताइन् ।

उनले प्रतियोगितामा विभिन्न तौल समूहको स्पर्धामा कोशी प्रदेशका १४ जिल्लाबाट खेलाडी र प्रशिक्षक गरेर १३२ जनाको सहभागिता हुने जानकारी दिइन् ।

त्यस्तै, प्रतियोगिता आयोजक कमिटीका सदस्य विशाल बानियाँले प्रतियोगितामा अन्तर्राष्ट्रिय प्रतियोगिता, ओलम्पिक लगायतको प्रतियोगितामा सहभागी खेलाडी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गरिसकेका व्यक्तिहरूलाई सम्मानसमेत गर्ने बताइन् ।

प्रकाशित समय: शनिवार २५ जेठ, २०८२, २२:००:५७
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०