आरागन होटेल स्कुलमा एकैदिन विद्यार्थीको बिदाइ तथा स्वागत्

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ७ ब‌ैशाख, २०८२
२ वर्षअघि

विराटनगर । विराटनगर महानगरपलिका-१० सन्सारी माइस्थान मन्दिरनजिकै रहेको आरागन होटेल स्कुल तथा कोशी विद्या मन्दिरको प्लस टु होटेल म्यानेजमेन्टले एकैदिन विद्यार्थीको बिदाइ तथा स्वागत् कार्यक्रमको आयोजना गरेको छ ।

उक्त स्कुलले आइतबार एकै दिन कलेजका विद्यार्थीलाई बिदाइ गर्दै कलेजमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत् गरेको हो ।

Advertisement

आरागनको एडिएचएम र कक्षा १२ मा अध्ययनरत ४ सय ५० जना विद्यार्थीलाई बिदाइ गरेको छ । सोही अवसरमा कलेजमा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मानसमेत गरिएको छ ।

सोही अवसर पारेर कलेजमा भर्ना भएका दुई सय विद्यार्थीहरूलाई स्वागत गर्दै कलेजको बारेमा बताइएको थियो ।

उनीहरूलाई प्रमुख अतिथि प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, कलेजका प्रशासकीय प्रमुख सुरेशविक्रम कुवँर, हेड अफ सेन्टर रोशन शर्मा पन्थी र कार्यक्रम संयोजन शैलेन्द्र वर्मालगायतले शुभकामना दिए ।

कलेजका निर्देशक अमित महतोको सभापतित्वमा भएको कार्यक्रममा उपस्थित अथिति, अभिभावक तथा विद्यार्थीहरूलाई कलेजमा अध्ययनरत विद्यार्थीले नृत्य तथा गायनलगायत विभिन्न कार्यक्रम गरी मनोरञ्जन दिलाएका थिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध

शुक्रबार ७ कार्तिक, २०८३
१ दिनअघि

नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने

शुक्रबार ७ कार्तिक, २०८३
१ दिनअघि

राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना

मङ्गलबार ४ कार्तिक, २०८३
५ दिनअघि

रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप

सोमबार ३ कार्तिक, २०८३
५ दिनअघि
नेपालको कप्तान

शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै

सोमबार ३ कार्तिक, २०८३
६ दिनअघि

बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

आईतबार २ कार्तिक, २०८३
६ दिनअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०