महिला एसियन कप : नेपाल कठिन समूहमा

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १३ चैत, २०८१
१ वर्षअघि

काठमाडौं । नेपाल एएफसी महिला एसियन कप–२०२६ छनोटको समूह ‘एफ’ मा परेको छ । एसियाली फुटबल महासङ्घ (एएफसी) ले बिहीबार सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ‘एफ’ मा परेको हो ।

नेपाल रहेको यस समूहमा बलियोउज्वेकिस्तान, लाओस र श्रीलंकाका रहेको छ । यस समूहको छनोट खेल उज्वेकिस्तानमा आगामी जुन २३ देखि जुलाई ५ तारिखसम्म हुने छ ।

Advertisement

छनोट चरणमा ३४ टोली प्रतिस्पर्धा गर्ने छन् । सहभागी टोलीलाई आठ समूहमा विभाजन गरिएको छ । दुई समूहमा पाँच र ६ समूहमा चार टोली छन् । प्रत्येक समूहका विजेताले एसिया कपमा स्थान बनाउने छन् ।

यस्तै समूह ‘ए’ मा इरान, जोर्डन, लेबनान, सिङ्गापुर र भुटान रहेको छ । समूह ‘बी’ मा थाइल्यान्ड, भारत, मंगोलिया, टिमोर लिस्टे र इराक छ । समूह ‘सी’ मा बहराइन, म्यानमार, बंगलादेश, तुर्किमेनिस्तान परेको छ । समूह ‘डी’ मा चाइनिज ताइपेइ, इन्डोनेसिया, किर्गिस्तान र पाकिस्तान रहेको छ ।

यस्तै समूह ‘ई’ मा भियतनाम, गुआम, युएई र माल्दिभ्स छ । समूह ‘जी’ मा फिलिपिन्स, हङकङ, कम्बोडिया, साउदी अरेबिया तथा समूह ‘एच’ मा मलेसिया, प्यालेस्टाइन, उत्तर कोरिया र ताजकिस्तान रहेको छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन
सोमबार २२ असार, २०८३
संविधान संशोधनमा महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुर्‍याउन सांसद् राईको माग
सोमबार २२ असार, २०८३
रास्वपामा परिवारवाद र नातावाद पूर्ण निषेध
सोमबार २२ असार, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै
सोमबार २२ असार, २०८३
१४ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
सोमबार २२ असार, २०८३
विश्वकपबाट ब्राजिल बाहिरिएसँगै नेयमारले गरे सन्न्यासको घोषणा
सोमबार २२ असार, २०८३
गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक
सोमबार २२ असार, २०८३
एमाले कार्यदलको बैठक असार २५ गते बस्ने
आईतबार २१ असार, २०८३
ऊर्जा मन्त्रालयले सार्वजनिक गर्‍यो १०० दिनका ७५ कामको सूची
आईतबार २१ असार, २०८३
शिक्षा मन्त्रालयले सार्वजनिक गर्‍यो ४२ कामको सूची
आईतबार २१ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०