हङकङ सुपर सिक्सेसमा नेपालले इंग्ल्यान्डलाई हरायो

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १६ कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । हङकङ सुपर सिक्सेस प्रतियोगिताको पहिलो खेलमा नेपालले इंग्ल्यान्डमाथि ६ विकेटको सानदार जित हासिल गरेको छ ।

शुक्रबार हङहङको मिसन रोड ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले ४.२ ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्‍यो

Advertisement

नेपालका कप्तान सन्दीप जोराले सानदार तथा विष्फोटक इनिङ खेल्दा नेपालले सहज जित हासिल गर्‍यो । उनले १२ बलमा ५० रन बनाउँदा रिटायर्ड हर्ट भएका थिए ।

त्यस्तै लोकेश बमले ११ बलमा २० रन बनाउँदा लोकेश बमले ५ बलमा २१ रन बनाएका थिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले ५.५ ओभरमा ९७ रन बनाउँदा अलआउट भएको थियो ।

इंग्ल्यान्डले एक बल बाकी छदा सबै विकेट गुमाएर ९७ रन जोडेको थियो । बलिङमा नेपालका प्रतिश जिसीले सर्वाधिक २ विकेट लिएका थिए  ।

अब, नेपालले  दोस्रो खेल अस्ट्रेलियासँग खेल्ने छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

अभिषेक गिरीलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न जिल्ला अदालतको आदेश
सोमबार २२ असार, २०८३
बुढीगंगामा ‘नवप्रवर्तन प्रतियोगिता: दुनाटपरी बनाउने मेसिन प्रथम, आविष्कार केन्द्र स्थापनाको तयारी
सोमबार २२ असार, २०८३
‘संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ’
सोमबार २२ असार, २०८३
संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन
सोमबार २२ असार, २०८३
संविधान संशोधनमा महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुर्‍याउन सांसद् राईको माग
सोमबार २२ असार, २०८३
रास्वपामा परिवारवाद र नातावाद पूर्ण निषेध
सोमबार २२ असार, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै
सोमबार २२ असार, २०८३
१४ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
सोमबार २२ असार, २०८३
विश्वकपबाट ब्राजिल बाहिरिएसँगै नेयमारले गरे सन्न्यासको घोषणा
सोमबार २२ असार, २०८३
गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक
सोमबार २२ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०