इंग्ल्यान्ड ‘सी’ सँग खेल्ने नेपाली टोलीको घोषणा

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २ ब‌ैशाख, २०८१
१ महिनाअघि

विराटनगर । इंग्ल्यान्ड ‘सी’ टिमसँग मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एन्नेसले आइतबार इंग्ल्यान्ड ‘सी’ सँग खेल्ने २८ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

एन्नेसले आगामी मे महिनामा इंग्ल्यान्डमा हुने खेल खेल्ने प्रारम्भिक टोलीको घोषणा गरेका हुन् ।

नेपाली टोली : 

गाेलकिपर : अभिषेक बराल, विशाल सुनार, किरण चेमजोङ र सन्तोष महत ।

डिफेन्डर : अभिषेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी र योगेश गुरुङ

मिडफिल्डर : भरत खवास, लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, उत्सव राई, फत्तेमान घले र रोहन कार्की ।

फरवार्ड : अन्जन विष्ट, दिनेश हेन्जन, गिलिस्पेजङ कार्की, हिशुव थपलिया, समीर तामाङ, सञ्जीव विष्ट र राजेश परियार ।

प्रकाशित समय: आईतबार २ ब‌ैशाख, २०८१, ११:५२:३५
कोशी प्रदेशसभा : कानुन निर्माणमा कमजोर, विषयगत समितिले चाँडै नेतृत्व पाउने
बिहिबार ३ जेठ, २०८१
कोशीको मुख्य न्यायाधिवक्तामा वस्ती नियुक्त गर्न सिफारिस
बिहिबार ३ जेठ, २०८१
विराटनगरमा मोटरसाइकलले ठक्कर दिँदा सिटीसफारीमा सवार दुई महिलासहित तीन जना घाइते
बिहिबार ३ जेठ, २०८१
प्रतिलिटर सात रुपैयाँले घट्यो पेट्रोलको भाउ, डिजेर-मट्टीतेलको मूल्यमा पनि गिरावट
बिहिबार ३ जेठ, २०८१
नेपालको कप्तान
सन्दीपलाई विश्वकप खेल्ने टोलीमा समावेश गर्ने क्यानको तयारी
बिहिबार ३ जेठ, २०८१
गिरी फाउन्डेसनले गर्‍यो विद्यालयलाई शैक्षिक र खेलकुद सामग्री वितरण
बुधबार २ जेठ, २०८१
प्रहरीको सफलता : एकैदिन ६ सय ९० किलो गाँजा बरामद, चार जना पक्राउ
बुधबार २ जेठ, २०८१
बलात्कार मुद्दामा सफाइ पाएसँगै सन्दीपले विश्वकप खेल्ने ढोका खुल्यो
बुधबार २ जेठ, २०८१
उमेरले १२ पुगेकी कञ्चनको आवाज र नृत्यमा ‘तेह्रथुमकी रानी’
बुधबार २ जेठ, २०८१
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो
बुधबार २ जेठ, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०