रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २८ चैत, २०८०
१ महिनाअघि
प्रतिकात्मक फोटो

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकामा रोकिराखेको सिटी सफारीमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको छ ।

बुधबार (आज) बिहान बूढीगंगा-१ टपुटोलमा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्युु भएको छ ।

मृतकको पहिचान भने खुलेको छैन ।

आज बिहान ८:३० बजेतिर पोठियाबाट विराटनगरतर्फ जाँदै गरेको प्र १-०२-०५०प ६९७३ नम्बरको मोटरसाइकलले रोकिराखेको को २ ह २०८ नम्बरको सिटी सफारीलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते बनेका मोटरसाइकल चालक अन्दाजी २४/२५ वर्षीय पुरुषको उपचारका क्रममा विराट मेडिकल टिचिङ अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान ८:५५ बजेतिर उनको मृत्यु भएको मोरङ प्रहरी प्रमुख नवराज कार्कीले जानकारी दिए ।

उनका अनुसार सिटी चालक बूढीगंगा-१ का ४२ वर्षीय बनारसी साहलाई नियन्त्रणमा लिइएको छ ।

प्रकाशित समय: बुधबार २८ चैत, २०८०, १०:१३:३६

सम्बन्धित खबर

कोशीको मुख्य न्यायाधिवक्तामा वस्ती नियुक्त गर्न सिफारिस

बिहिबार ३ जेठ, २०८१
३ मिनेटअघि

विराटनगरमा मोटरसाइकलले ठक्कर दिँदा सिटीसफारीमा सवार दुई महिलासहित तीन जना घाइते

बिहिबार ३ जेठ, २०८१
९ घण्टाअघि

गिरी फाउन्डेसनले गर्‍यो विद्यालयलाई शैक्षिक र खेलकुद सामग्री वितरण

बुधबार २ जेठ, २०८१
२२ घण्टाअघि

प्रहरीको सफलता : एकैदिन ६ सय ९० किलो गाँजा बरामद, चार जना पक्राउ

बुधबार २ जेठ, २०८१
२२ घण्टाअघि

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो

बुधबार २ जेठ, २०८१
१ दिनअघि

मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने पक्का, जसपासँगै नेकपा एसले पनि मत दिने

सोमबार ३१ ब‌ैशाख, २०८१
३ दिनअघि
कोशीको मुख्य न्यायाधिवक्तामा वस्ती नियुक्त गर्न सिफारिस
बिहिबार ३ जेठ, २०८१
विराटनगरमा मोटरसाइकलले ठक्कर दिँदा सिटीसफारीमा सवार दुई महिलासहित तीन जना घाइते
बिहिबार ३ जेठ, २०८१
प्रतिलिटर सात रुपैयाँले घट्यो पेट्रोलको भाउ, डिजेर-मट्टीतेलको मूल्यमा पनि गिरावट
बिहिबार ३ जेठ, २०८१
नेपालको कप्तान
सन्दीपलाई विश्वकप खेल्ने टोलीमा समावेश गर्ने क्यानको तयारी
बिहिबार ३ जेठ, २०८१
गिरी फाउन्डेसनले गर्‍यो विद्यालयलाई शैक्षिक र खेलकुद सामग्री वितरण
बुधबार २ जेठ, २०८१
प्रहरीको सफलता : एकैदिन ६ सय ९० किलो गाँजा बरामद, चार जना पक्राउ
बुधबार २ जेठ, २०८१
बलात्कार मुद्दामा सफाइ पाएसँगै सन्दीपले विश्वकप खेल्ने ढोका खुल्यो
बुधबार २ जेठ, २०८१
उमेरले १२ पुगेकी कञ्चनको आवाज र नृत्यमा ‘तेह्रथुमकी रानी’
बुधबार २ जेठ, २०८१
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो
बुधबार २ जेठ, २०८१
ठग्न पल्किएकी अञ्जली, जो बालबालिकालाई फकाएर अश्लील क्रियाकलापमा संलग्न गराउँथिन्
मङ्गलबार १ जेठ, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०