कोशी प्रदेश : अब महिनाको एक पटक धनकुटामा मन्त्रिपरिषद् बैठक बस्ने

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १३ चैत, २०८०
२ महिनाअघि

विराटनगर । कोशी प्रदेश सरकारले महिनाको एकपटक धनकुटामा मन्त्रिपरिषद् बैठक बस्ने निर्णय गरेको छ । प्रदेश राजधानी विराटनगरबाहिर पहिलो पटक मंगलबार धनकुटामा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

कोशी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईका अनुसार अब महिनाको एकपटक देव्रेवासस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्ने छ ।

तत्कालीन पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम धनकुटालाई प्रदेशको राजधानी नबनाएर विराटनगरलाई राजधानी तोकिएको भन्दै धनकुटावासी चर्को विरोधमा उत्रिएका थिए ।

आक्रोशित जिल्लावासीलाई शान्त पार्न प्रदेश सरकारले मुख्यमन्त्रीको सम्पर्क कार्यालय राखेको थियो ।

तर, सम्पर्क कार्यालयमा मुख्यमन्त्री नै नआउने र कार्यालय कामविहीन भएको गुनासो बढिरहेका बेला पहिलोपटक सोही कार्यालयमा मन्त्रिपरिषद् बैठक बसेको थियो ।

प्रकाशित समय: मङ्गलबार १३ चैत, २०८०, १८:११:४४

सम्बन्धित खबर

मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

सोमबार ३१ ब‌ैशाख, २०८१
२ दिनअघि

मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने पक्का, जसपासँगै नेकपा एसले पनि मत दिने

सोमबार ३१ ब‌ैशाख, २०८१
२ दिनअघि

आज मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने, नेकपा एसले विपक्षमा मतदान गर्ने

सोमबार ३१ ब‌ैशाख, २०८१
२ दिनअघि

पथरीमा रुखमा ठोक्कियो मोटरसाइकल : श्रीमानको मृत्यु, श्रीमतीको अवस्था गम्भीर

सोमबार ३१ ब‌ैशाख, २०८१
२ दिनअघि

बालेनको माग : गिरीबन्धु टी–स्टेट प्रकरणमा तत्कालीन ओली नेतृत्वको सरकारलाई कारबाही गर्नुपर्छ

आईतबार ३० ब‌ैशाख, २०८१
३ दिनअघि

वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लागेका रवि ओडले गरे आत्मसमर्पण

आईतबार ३० ब‌ैशाख, २०८१
३ दिनअघि
ठग्न पल्किएकी अञ्जली, जो बालबालिकालाई फकाएर अश्लील क्रियाकलापमा संलग्न गराउँथिन्
मङ्गलबार १ जेठ, २०८१
यस्तो छ विश्वकपमा नेपालसँग खेल्ने नेदरल्यान्ड्सको टोली
मङ्गलबार १ जेठ, २०८१
मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
सोमबार ३१ ब‌ैशाख, २०८१
मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने पक्का, जसपासँगै नेकपा एसले पनि मत दिने
सोमबार ३१ ब‌ैशाख, २०८१
पिएसजीले लगातार तेस्रो पटक जित्यो फ्रेन्च लिग वानको उपाधि
सोमबार ३१ ब‌ैशाख, २०८१
आज मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने, नेकपा एसले विपक्षमा मतदान गर्ने
सोमबार ३१ ब‌ैशाख, २०८१
पथरीमा रुखमा ठोक्कियो मोटरसाइकल : श्रीमानको मृत्यु, श्रीमतीको अवस्था गम्भीर
सोमबार ३१ ब‌ैशाख, २०८१
नेयमार आबद्ध अल हिलालले जित्यो साउदी प्रो-लिगको उपाधि
आईतबार ३० ब‌ैशाख, २०८१
बालेनको माग : गिरीबन्धु टी–स्टेट प्रकरणमा तत्कालीन ओली नेतृत्वको सरकारलाई कारबाही गर्नुपर्छ
आईतबार ३० ब‌ैशाख, २०८१
वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लागेका रवि ओडले गरे आत्मसमर्पण
आईतबार ३० ब‌ैशाख, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०