मच्छिन्द्र लगातार दोस्रोपटक बन्यो केपी ओली कप च्याम्पियन

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १९ फाल्गुण, २०८०
२ वर्षअघि

विराटनगर । मच्छिन्द्र फुटबल क्लबले लगातार दोस्रोपटक केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

शनिबार दशरथ रंगशालामा भएको फाइनल खेलमा मच्छिन्द्रले न्युरोड टिम (एनआरटी) लाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै उपाधि जितेको हो ।

Advertisement

उपाधि रक्षा गर्न मच्छिन्द्रका लागि टाइब्रेकरमा सनिश श्रेष्ठ, दिवाकर चौधरी, स्टेफन बिनोङ, क्रिस्टोफर चिजोबा र देवेन्द्र तामाङले गोल गरे ।

एनआरटीका लागि सरोज तामाङ, संजीव विष्ट, अभिषेक लिम्बू र मोहित गुरुङले गोल गरे ।

उपाधिसँगै मच्छिन्द्रले ११ लाख रुपैयाँ पुरस्कार पाएको छ । उपविजेतामा सीमित बनेको एनआरटीले पाँच लाख रुपैयाँ परस्कार पाएको छ ।

विजेतालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतले पुरस्कार प्रदान गरे ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा फागुन ११ गतेबाट सुरु भएको प्रतियोगितामा ‘ए’ डिभिजन लिग खेल्ने सात र भारतका दुई फुटबल टिमको सहभागिता थियो ।

चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी क्लब, थ्री स्टार, जावलाखेल युथ क्लब, नेपाल पुलिस, मछिन्द्र फुटबल क्लब र एनआरटी, भारतका दिल्ली एफसी र मानेभञ्ज्याङ एफसी तथा आयोजकको केपी ओली एफसीले भाग लिएका थिए ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

‘गृह प्रशासनलाई परम्परागत सुरक्षा एजेन्सीमा मात्र सीमित राखिने छैन’
मङ्गलबार २३ असार, २०८३
युएई सरकारले दियो १११ नेपाली नागरिकलाई आममाफी
मङ्गलबार २३ असार, २०८३
केही महिनाभित्रै हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने : गौरी कुमारी
मङ्गलबार २३ असार, २०८३
प्रधानमन्त्री र एडीबी अध्यक्ष कान्दाबीच भेटवार्ता
मङ्गलबार २३ असार, २०८३
नेपाली कांग्रेस नीति प्रतिष्ठानको पाँचौं बस्दै
मङ्गलबार २३ असार, २०८३
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा देवेन्द्र खत्री नियुक्त
मङ्गलबार २३ असार, २०८३
संखुवासभा र पाँचथरमा ओढार र खोल्सामा कसले लुकायो भरुवा बन्दुक?
मङ्गलबार २३ असार, २०८३
गर्मीयाममा स्वस्थ रहने १० प्रभावकारी उपाय
मङ्गलबार २३ असार, २०८३
अभिषेक गिरीलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न जिल्ला अदालतको आदेश
सोमबार २२ असार, २०८३
बुढीगंगामा ‘नवप्रवर्तन प्रतियोगिता: दुनाटपरी बनाउने मेसिन प्रथम, आविष्कार केन्द्र स्थापनाको तयारी
सोमबार २२ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०