महामन्त्री शर्मा भन्छन् : दुईपटक प्रधानमन्त्री बनिसकेकाले तेस्रोपटक बल गर्न हुन्न

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १० माघ, २०८०
३ वर्षअघि

विराटनगर : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुईपटक प्रधानमन्त्री भइसकेका व्यक्तिले तेस्रोपटकका लागि बल गर्न नहुने बताएका छन् ।

मोरङको विराटनगरस्थित एलिट क्लबमा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

Advertisement

उनले कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी दिनका प्रधानमन्त्रीको शपथ ग्रहण लिनु राष्ट्रका लागि घातक हुने जिकिर गरे ।

तीनवटै दलका अध्यक्षले भाबी समयमा प्रधानमन्त्रीको दाबेदारी नगरे राष्ट्र समुन्नतिको बाटोमा अघि बढ्ने उनले दाबीसमेत गरे ।

उनले भने, ‘राष्ट्रको हितका लागि तीनवटै ठूला दलले मार्ग प्रशस्त गरिदिनुपर्‍यो । युवापुस्तालाई अवसर दिनुपर्‍यो। त्यो राष्ट्रका लागि सुखद् हुन्छ ।’

कार्यक्रममा बोल्दै महामन्त्री शर्माले मुलुकमा प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र सांसद मात्र चारपटक हुने व्यवस्था गर्नुपर्ने विषयमा जोड दिए। उनले अवस्था परिवर्तनका लागि व्यवस्था परिवर्तनमा जोड दिनुपर्ने धारणा व्यक्त गरे ।

अवस्था परिवर्तनको लागि आवश्यकताको आधारमा संविधान संशोधन गर्नुपर्ने भए त्यसमा पनि पछि हट्न नहुने उनले स्पष्ट पारे ।

‘अमेरिकाले अहिले संविधान परिमार्जन गर्दै अवस्था परिवर्तन गर्दैछ । हामी के हेरेर बसिरहेका छौं?,’ उनले भने ।

फरक प्रसंगमा बोल्दै महामन्त्री शर्माले संघीयताको खारेजी वर्तमान समस्याको दीर्घकालीन समाधान नभएको जिकिर गरे ।

उनले गणतन्त्रको विकल्प उन्नत गणतन्त्र हो भनेर व्याख्यासमेत गरे ।

‘कपितयले संघीयतालाई खारेज गर्‍यो भने समस्याको समाधान हुन्छ भन्ने गरेका छन् । तर, त्यसो होइन,’ उनले भने, ‘संघीयतालाई खारेज गरेर अर्थतन्त्र सुधार हुन्छ भन्नु गलत हो ।’

संघीयताकै कारण सरकार खोज्न काठमाडौं जानुपर्छ भन्ने मानसिकतासमेत अन्त्य भएको दाबी गरे ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा

शनिवार १ कार्तिक, २०८३
२ घण्टाअघि

गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?

शनिवार १ कार्तिक, २०८३
६ घण्टाअघि

रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै

शनिवार १ कार्तिक, २०८३
७ घण्टाअघि

मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा

शुक्रबार ३० असोज, २०८३
१ दिनअघि

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

शुक्रबार ३० असोज, २०८३
१ दिनअघि

कांग्रेसले आफ्नै खर्चमा खुलामञ्च मर्मत गर्ने, ४५ दिनको समयसीमा

शुक्रबार ३० असोज, २०८३
१ दिनअघि
दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा
शनिवार १ कार्तिक, २०८३
अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो
शनिवार १ कार्तिक, २०८३
गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?
शनिवार १ कार्तिक, २०८३
दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका
शनिवार १ कार्तिक, २०८३
रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै
शनिवार १ कार्तिक, २०८३
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन
शनिवार १ कार्तिक, २०८३
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०