स्रोत नखुलेको १६ लाख नगदसहित विराटनगरका साह समातिए

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ३ पुस, २०८०
३ वर्षअघि

विराटनगर । सशस्त्र प्रहरीले स्रोत नखुलेको १६ लाख १० हजार रुपैयाँसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका- १५ का ४० वर्षीय लक्ष्मणप्रसाद साह रहेका छन् ।

Advertisement

उनलाई विराटनगर-७ स्थित प्रशासन रोडबाट सीमा सुरक्षा गुल्म रानीबाट खटिएको गस्ती टोलीले पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीले एक हजार दरको आठ सय ८५ थान, ५०० दरको एक सय ६९ थान, १०० दरको नौ सय थान, पचास दरको पाँच थान, २० रुपैयाँ दरको १२ थान र १० रुपैयाँको नोट एक थान बरामद भएको जनाएको छ ।

रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले रकम बरामद गरी साहलाई नियन्त्रणमा लिएको थियो ।

स्रोत नखुलेको रकम लिएर हिँडिरहेको सूचनाका आधारमा सशस्त्रको गस्ती टोलीले उनलाई पछ्याएर नियन्त्रणमा लिएको थियो ।

प्रहरीले साहको साथबाट नगद र को १९ प ४४३४ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

प्रहरीले बरामद रकम तथा मोटरसाइकल र साहलाई आवश्यक छानबिन तथा कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
प्रदेशसभा खारेजीको एजेन्डा छोड्न रास्वपालाई बाबुरामको सुझाव
बिहिबार ११ असार, २०८३
देवानगञ्ज गाउँपालिकाको बजेट ५० करोड ५६ लाख रुपैयाँ
बुधबार १० असार, २०८३
ड्युटीमा खटिएका ट्राफिकले सवारी चालकसँग हात मिलाउन नपाउने
बुधबार १० असार, २०८३
प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर स्थगित
बुधबार १० असार, २०८३
कोशी प्रदेशकी सांसद् निर्मलालाई पदमुक्त गर्ने तयारी
बुधबार १० असार, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
बुधबार १० असार, २०८३
नेपाल प्रहरीले १५ दिनमा तलब पाउने
बुधबार १० असार, २०८३
प्रदेश खारेज गर्ने रास्वपाको प्रस्तावप्रति जनमत पार्टीको विरोध
बुधबार १० असार, २०८३
कैलालीमा ठूलो परिमाणको खैरो हिरोइनसहित १० जना पक्राउ
बुधबार १० असार, २०८३
हुम्लामा जिप दुर्घटना हुँदा ४ जना घाइते
बुधबार १० असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०