क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १३ पुस, २०७९
१ वर्षअघि
क्युएफएक्स सिनेमाजको विराटनगर

सिनेमा पारखीका लागि समय-समयमा विभिन्न अफर ल्याउने क्युएफएक्स सिनेमाजको विराटनगर शाखाले अङ्ग्रेजी नयाँ वर्षलक्षित अफर ल्याएको छ ।

नेपालको सबैभन्दा ठूलो सिनेमा चेन ब्रान्ड क्युएफएक्स सिनेमाजको विराटनगरस्थित भाटभटेनीमा रहेको शाखाले चलचित्र हेर्न आउने दर्शकका लागि खानेकुरामा अफर ल्याएको हो ।

२१ डिसेम्बरबाट सुरु गरिएको अफर २०२३ जनवरी १ तारिखसम्म लागू हुने क्युएफएक्स सिनेमाज विराटनगरका ड्युटी म्यानेजर साजन बज्राचार्यले जानकारी दिए ।

स्पेशल सिजन अफर अन्तर्गत क्युएफएक्स विराटनगरले भारी छुटसहित क्याफे लाटे र चिज पपकर्नको कम्बो प्याक ल्याएको छ । त्यसबाहेक, बर्गर र नाचोजमा पनि छुटसहितको नयाँ मुल्य निर्धारण गरेको छ ।

क्रिसमस र नयाँ वर्षको अवसरमा दर्शकलक्षित अफर ल्याइएको र यसले फेस्टिभ मुडलाई झन रमाइलो बनाउने क्युएफएक्स विराटनगरले विश्वास लिएको छ ।

त्यसबाहेक, क्युएफएक्स विराटनगरले हरेक मंगलबार र बुधबार ‘डिल डेज’अफरमा सबै शो रु १५० मा नै देखाइ रहेको छ ।

प्रकाशित समय: बुधबार १३ पुस, २०७९, ०९:०१:५९

सम्बन्धित खबर

अर्को सरकार बनाउन नमिल्ने आशयसहित मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई बुझाए पत्र

मङ्गलबार १८ ब‌ैशाख, २०८१
३५ मिनेटअघि

बर्जुका अग्निपीडितलाई राज्यमन्त्री गुरुङको सहयोग

सोमबार १७ ब‌ैशाख, २०८१
१७ घण्टाअघि

ओलम्पियनको पुनर्मिलन गराउँदै कोशी प्रदेश खेलकुद विकास बोर्ड

आईतबार १६ ब‌ैशाख, २०८१
२ दिनअघि

विराटनगरमा छ खपिनसक्नुको गर्मी, जनजीवन बन्यो प्रभावित

आईतबार १६ ब‌ैशाख, २०८१
२ दिनअघि

रंगेली नगरपालिकाले अग्निपीडितहरूको नयाँ घर बनाइदिने

आईतबार १६ ब‌ैशाख, २०८१
२ दिनअघि

शिक्षादीपमा जलवायु सम्मेलन : जलवायु र वातावरण प्रदूषणका मुद्दामा विद्यार्थीको चासो

शुक्रबार १४ ब‌ैशाख, २०८१
४ दिनअघि
अर्को सरकार बनाउन नमिल्ने आशयसहित मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई बुझाए पत्र
मङ्गलबार १८ ब‌ैशाख, २०८१
बर्जुका अग्निपीडितलाई राज्यमन्त्री गुरुङको सहयोग
सोमबार १७ ब‌ैशाख, २०८१
अब विराटनगरमै विद्युतीय गाडी उत्पादन हुने
सोमबार १७ ब‌ैशाख, २०८१
ओलम्पियनको पुनर्मिलन गराउँदै कोशी प्रदेश खेलकुद विकास बोर्ड
आईतबार १६ ब‌ैशाख, २०८१
विराटनगरमा छ खपिनसक्नुको गर्मी, जनजीवन बन्यो प्रभावित
आईतबार १६ ब‌ैशाख, २०८१
वेस्ट इन्डिज ‘ए’ सँग १० रनले हार्‍यो नेपाल
आईतबार १६ ब‌ैशाख, २०८१
रंगेली नगरपालिकाले अग्निपीडितहरूको नयाँ घर बनाइदिने
आईतबार १६ ब‌ैशाख, २०८१
सन्दीप लामिछानेको पुनरावेदनमाथि सुनुवाइ हुँदै
आईतबार १६ ब‌ैशाख, २०८१
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
शुक्रबार १४ ब‌ैशाख, २०८१
शिक्षादीपमा जलवायु सम्मेलन : जलवायु र वातावरण प्रदूषणका मुद्दामा विद्यार्थीको चासो
शुक्रबार १४ ब‌ैशाख, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०