सपना देख्दा मानिसहरू कराउने, रुने कारण यस्तो

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ६ फाल्गुण, २०७८
४ वर्षअघि
सपना मा कराउने

मान्छेले मात्र नभएर निदाउने सबै प्राणीले सपना देख्ने गर्छन् ।

यसरी सपना देख्ने मानिसहरूले कहिलेकाँही वा नियमित रूपमा लगातार सपनामा बोल्ने, कराउने, हिँड्ने, जस्ता गतिविधिसमेत देखाउने गरेको पाइन्छ ।

सुतिरहेको अवस्थामा देखिने सपनामा वा शरीरमा अचानक विभिन्न समस्या आइपर्ने हुँदा मान्छे निदाएको अवस्थामा बोल्ने, कराउने, हातखुट्टा चलाउने, रुने तथा हाँस्ने गर्न थाल्ने हुन्छन् ।

सपना देख्ने क्रममा मानिसको दिमाग सक्रिय हुन्छ भने शरीर शिथिल अवस्थामा हुन्छ ।

कतिपय मानिसहरू सुतेको बेलामा जुरुक्क उठेर हिँड्ने गरेका हुन्छन् ।

बेहोसीको अवस्थामा उठेर विभिन्न गतिविधि गरेपनि आफूले गरेको गतिविधिबारे थाहा हुँदैन ।

बेहोसीको अवस्थामा मानिसले विभिन्न गल्ती र नराम्रा कामसमेत गरिरहेका हुन्छन् जुन उनीहरूलाई थाहा नै हुँदैन ।

सपनामा हिड्ने समस्या भएका मानिसहरूले घरमा भएको सामग्री फोड्ने, घरबाट बाहिर निस्किने, दिवाल चढेर हाम फाल्ने जस्ता कामहरू गर्ने गर्छन् ।

सपनामा हिँड्ने, कराउने समस्या मानव मस्तिष्कसँग जोडिएको हुन्छ ।

दिनभरिको थकान र मानसिक तनावका कारण मानिसले सपनामा हिँड्ने गरेको पाइएको हो ।

सपना देख्ने क्रममा मानिसको शरीर शिथिल भए पनि दिमाग तीव्र गतिमा चल्ने भएकाले सपनामा बोलेको, हिँडेकोबारे केही पनि याद हुँदैन ।

प्रायः मानसिक समस्या भएका मानिसहरूमा यस्तो समस्या भएको देखिन्छ ।

सपनामा कराएको, रोएको, हाँसेको वा हिँडेको अवस्था कसैले देखेमा उनीहरूलाई छुइदिने वा बोलाइदिने गर्नाले यो हट्ने गर्छ ।

प्रकाशित समय: शुक्रबार ६ फाल्गुण, २०७८, ०९:१०:३४
ग्यासको अभाव उस्तै,सिरहामा रित्तो सिलिन्डर बोकेर घण्टौँ लाइनमा
बुधबार २० साउन, २०८३
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त
बुधबार २० साउन, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै
बुधबार २० साउन, २०८३
निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न इन्दिरा राना मगरको माग
मङ्गलबार १९ साउन, २०८३
अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत राख्ने विधेयक बहुमतले पारित
मङ्गलबार १९ साउन, २०८३
सांसद् अमरेशको प्रश्न : मधेशका आन्दोलनकारीमाथि प्रहरीले किन सिधै गोली चलाउँछ ?
मङ्गलबार १९ साउन, २०८३
प्रधानमन्त्री र गृहमन्त्री गुरुङबीच भेटवार्ता
मङ्गलबार १९ साउन, २०८३
सरकारद्वारा २० राजदूत नियुक्तिको तयारी, खुला आवेदनबाट पहिलोपटक सिफारिस हुने
मङ्गलबार १९ साउन, २०८३
राप्रपाले बोलायो कार्यसम्पादन समिति
मङ्गलबार १९ साउन, २०८३
सिन्धुलीमा बससँग ठोक्किएर कार सुनकोशी नदीमा खस्यो, उद्धार कार्य जारी
सोमबार १८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०