ओमिक्रोनको सब-भेरिएन्ट अति सङ्क्रामक, कम गम्भीर

सङ्क्रामक ओमिक्रोन

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १३ माघ, २०७८
५ वर्षअघि
ओमिक्रोन

डेनमार्कले कोभिड-१९ को बीए.२ भेरिएन्ट उच्च सङ्क्रमाक रहेको जनाएको छ ।

कोरोनाको ओमिक्रोन (बीए.१) भेरिएन्टको बीए.२ सब-भेरिएन्ट उच्च सङ्क्रमाक रहेको डेनमार्कका स्वास्थ्यमन्त्री म्यागनस हेउनिकले जानकारी दिएका हुन् ।

Advertisement

डेनमार्कको शीर्ष सङ्क्रामक रोग प्राधिकरण, एसएसआईका अनुसार प्रारम्भिक अध्ययनले बीए.२ सब-भेरिएन्ट ओमिक्रोन भन्दा एक दशमलव पाँच गुणा उच्च सङ्क्रामक रहेको देखएको छ ।

हाल तिव्र रुपमा फैलिरहेको ओमिक्रोन भेरिएन्ट भन्दा सङ्क्रमाक भएपन गम्भीर रहेको प्रमाण नभेटिएको हेउनिकले बताए ।

उच्च सङ्क्रामक भएपनि दुबै पभेरिएन्टले सङ्क्रमण गम्भीर भइ अस्पताल भर्ना हुनेको सङ्ख्यामा भने वृद्धि गराएको देखिएको छैन । खोप नलगाएका मानिसमा भने यसले जटिलता निम्त्याउने सङ्केत देखिएको छ ।

साथै खोपको पूर्ण डोज लगाइसकेका मानिस पनि यसबाट सङ्क्रमित हुनसक्ने जनाइएको छ । डेनमार्कमा जनवरी दोस्रो साता देखि बीए.२ सब-भेरिएन्ट व्यापक रूपमा फैलिएको रिउटर्समा उल्लेख छ ।

अहिले विश्वमा फैलिएको कोभिड-१९ को ९८ प्रतिशत बीए.१ अर्थात ओमिक्रोन भेरिएन्ट जिम्मेवार रहेको देखिएको छ । बेलायतको स्वास्थ्य सुरक्षा नियोगले बीए.२ भेरिएन्टलाई भेरिएन्ट अन्डर इन्भेस्टिगेसनको क्ष्रेणीमा राखेको छ ।

 

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध

शुक्रबार ७ कार्तिक, २०८३
५२ minutes

नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने

शुक्रबार ७ कार्तिक, २०८३
१ घण्टाअघि

राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना

मङ्गलबार ४ कार्तिक, २०८३
३ दिनअघि

रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप

सोमबार ३ कार्तिक, २०८३
४ दिनअघि
नेपालको कप्तान

शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै

सोमबार ३ कार्तिक, २०८३
४ दिनअघि

बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

आईतबार २ कार्तिक, २०८३
५ दिनअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०