उपचाररत उपमेयर कार्कीकाे स्वास्थ्यमा सुधार हुँदै

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २० पुस, २०७८
२ वर्षअघि

टाउकाेकाे नशामा रगत जम्ने समस्या देखिएपछि अस्पताल भर्ना भएकी विराटनगर महानगरपालिका उपप्रमुख इन्दिरा कार्कीकाे स्वास्थ्यमा सुधार देखिएकाे छ ।

सोमबार एक्कासी टाउकोको समस्या देखिएपछि उनलाई विराटनगरबाट काठमाडाैं ल्याइएकाे थियाे ।

ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत उपमेयर कार्कीकाे स्वास्थ्यमा सुधार हुँदै गएकाे मेयर भीम पराजुलीले जानकारी दिएका छन् ।

प्रकाशित समय: मङ्गलबार २० पुस, २०७८, २२:४५:५२

सम्बन्धित खबर

जीवन विकासले गर्‍यो कार्यालय सहयोगीसहितका उत्कृष्ट कर्मचारी र शाखालाई पुरस्कृत

आईतबार २३ ब‌ैशाख, २०८१
६ घण्टाअघि

अर्को सरकार बनाउन नमिल्ने आशयसहित मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई बुझाए पत्र

मङ्गलबार १८ ब‌ैशाख, २०८१
५ दिनअघि

बर्जुका अग्निपीडितलाई राज्यमन्त्री गुरुङको सहयोग

सोमबार १७ ब‌ैशाख, २०८१
६ दिनअघि

ओलम्पियनको पुनर्मिलन गराउँदै कोशी प्रदेश खेलकुद विकास बोर्ड

आईतबार १६ ब‌ैशाख, २०८१
१ हप्ताअघि

विराटनगरमा छ खपिनसक्नुको गर्मी, जनजीवन बन्यो प्रभावित

आईतबार १६ ब‌ैशाख, २०८१
१ हप्ताअघि

रंगेली नगरपालिकाले अग्निपीडितहरूको नयाँ घर बनाइदिने

आईतबार १६ ब‌ैशाख, २०८१
१ हप्ताअघि
जहाँ पाए ओलम्पियन्स र सेलिब्रेटी खेलाडीहरूले सम्मान, नयाँ खेलाडीलाई पनि मिल्यो हौसला !
आईतबार २३ ब‌ैशाख, २०८१
जीवन विकासले गर्‍यो कार्यालय सहयोगीसहितका उत्कृष्ट कर्मचारी र शाखालाई पुरस्कृत
आईतबार २३ ब‌ैशाख, २०८१
ओलम्पियन्स र सेलिब्रेटी खेलाडीलाई बिर्तामोडमा स्वागत सम्मान
शुक्रबार २१ ब‌ैशाख, २०८१
नेपालबाट ओलम्पिकमा सहभागी भएका १२ जना सम्मानित
बिहिबार २० ब‌ैशाख, २०८१
सामाजिक सञ्चालमा चर्चित भेलुबाजेको निधन
बिहिबार २० ब‌ैशाख, २०८१
इटहरीमा ओलम्पियन्सहरूको वाकाथन
बिहिबार २० ब‌ैशाख, २०८१
ओलम्पियन्स पुनर्मिलन कार्यक्रममा सहभागी हुन विराटनगर आइपुगे ओलम्पिक खेलाडी
बुधबार १९ ब‌ैशाख, २०८१
अर्को सरकार बनाउन नमिल्ने आशयसहित मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई बुझाए पत्र
मङ्गलबार १८ ब‌ैशाख, २०८१
बर्जुका अग्निपीडितलाई राज्यमन्त्री गुरुङको सहयोग
सोमबार १७ ब‌ैशाख, २०८१
अब विराटनगरमै विद्युतीय गाडी उत्पादन हुने
सोमबार १७ ब‌ैशाख, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०