विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ११ भदौ, २०८३
२ महिनाअघि

विराटनगर ।प्रधानमन्त्री बालेन्द्र शाहले विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताएका छन्।

फेसबुकमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बिहान ६ः३० बजेदेखि उद्धार उडान सुरु भएको र हालसम्म १५ भन्दा बढी उडान सम्पन्न भएको जानकारी दिएका छन्।

Advertisement

थप हेलिकोप्टरसमेत तयारी अवस्थामा राखिएको उनले बताएका छन्।नेपाली सेनाले रसुवाको टिमुरेबाट ९५ नेपाली र २१ भारतीय गरी ११६ जनाको तथा टनेलबाट थप ७ नेपाली नागरिकको सकुशल उद्धार गरेको शाहले जानकारी दिएका छन्।

प्रभावित क्षेत्रमा राहत सामग्री, मेडिकल उपकरण, जेनेरेटर, टेन्ट तथा मोबाइल नेटवर्कका लागि आवश्यक सामग्री पठाउने काम भइरहेको छ।

उद्धारका क्रममा सिकिस्त, वृद्ध, महिला र बालबालिकालाई प्राथमिकता दिइने जनाउँदै प्रधानमन्त्री शाहले सबैलाई धैर्य र संयम राख्न आग्रह गरेका छन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

बाढीपहिरोले गण्डकीका दुई राजमार्ग प्रभावित, बेनी–जोमसोम सडक एकतर्फी खुल्यो

शुक्रबार ३० असोज, २०८३
२ घण्टाअघि

भारतमा निर्वाचन आयोगविरुद्ध सीजेपीको प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

शुक्रबार ३० असोज, २०८३
२ घण्टाअघि

करदाता प्रोत्साहन उपहार कार्यक्रम :असोज ३१ गतेभित्र बिल प्रविष्टि गर्न उपभोक्तालाई आह्वान

बिहिबार २९ असोज, २०८३
१७ घण्टाअघि

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

बिहिबार २९ असोज, २०८३
१९ घण्टाअघि

राठी केबल्समा करिब १० करोड रुपैयाँ लगानी गर्दै एनआरएन इन्फ्रास्ट्रक्चर

बिहिबार २९ असोज, २०८३
२० घण्टाअघि

बिर्तामोडमा १०९ किलो अखाद्य माछा र मासु बरामद गरी नष्ट

बिहिबार २९ असोज, २०८३
२० घण्टाअघि
बाढीपहिरोले गण्डकीका दुई राजमार्ग प्रभावित, बेनी–जोमसोम सडक एकतर्फी खुल्यो
शुक्रबार ३० असोज, २०८३
भारतमा निर्वाचन आयोगविरुद्ध सीजेपीको प्रदर्शन, दिल्लीमा सुरक्षा कडा
शुक्रबार ३० असोज, २०८३
करदाता प्रोत्साहन उपहार कार्यक्रम :असोज ३१ गतेभित्र बिल प्रविष्टि गर्न उपभोक्तालाई आह्वान
बिहिबार २९ असोज, २०८३
पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह
बिहिबार २९ असोज, २०८३
राठी केबल्समा करिब १० करोड रुपैयाँ लगानी गर्दै एनआरएन इन्फ्रास्ट्रक्चर
बिहिबार २९ असोज, २०८३
बिर्तामोडमा १०९ किलो अखाद्य माछा र मासु बरामद गरी नष्ट
बिहिबार २९ असोज, २०८३
न्यायाधीश रणबहादुर बम हत्या प्रकरणमा जन्मकैद सजाय पाएका बाबु थापा पक्राउ
बिहिबार २९ असोज, २०८३
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने- ट्रम्पबाट धोका भयो
बिहिबार २९ असोज, २०८३
चार प्रदेशका पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
बिहिबार २९ असोज, २०८३
गण्डकी सरकार विस्तारमा अन्योल, तीन मन्त्रालय डेढ महिनादेखि मन्त्रीविहीन
बिहिबार २९ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०