विश्वकप फुटबलको अन्तिम ३२ को खेल तालिका सार्वजनिक, नकआउट चरण आजदेखि सुरु

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १४ असार, २०८३
२ महिनाअघि

FIFA World Cup अन्तर्गत समूह चरणका सबै खेल सम्पन्न भएसँगै नकआउट चरण अर्थात् अन्तिम ३२ को पूर्ण खेल तालिका सार्वजनिक भएको छ। उपाधि दाबेदार टोलीहरू अब एक हारसँगै प्रतियोगिताबाट बाहिरिने चरणमा प्रवेश गरेका छन्, जसले आगामी खेलहरूलाई अझ रोमाञ्चक बनाएको छ।

नकआउट चरणको सुरुवात जुन २८ मा दक्षिण अफ्रिकाक्यानाडाबीच लस एन्जलस स्टेडियममा हुने खेलबाट हुनेछ। जुन २९ मा ब्राजिलले जापानसँग तथा जर्मनीले प्याराग्वेसँग प्रतिस्पर्धा गर्नेछन्।

जुन ३० मा आइभोरी कोस्ट विरुद्ध नर्वे, फ्रान्स विरुद्ध स्वीडेन तथा नेदरल्यान्ड्स विरुद्ध मोरक्कोका खेल हुनेछन्।

जुलाई १ मा इङ्गल्याण्डले प्रजातान्त्रिक गणतन्त्र कंगो, बेल्जियमले सेनेगल तथा मेक्सिकोले इक्वेडर सँग प्रतिस्पर्धा गर्नेछन्।

जुलाई २ मा साविक विजेता स्पेनले अस्ट्रियासँग खेल्नेछ भने संयुक्त राज्य अमेरिकाले बोस्निया र हर्जगोभिनाको सामना गर्नेछ।

जुलाई ३ मा पोर्चुगल विरुद्ध क्रोएसिया, स्विट्जरल्याण्ड विरुद्ध अल्जेरिया, अष्ट्रेलिया विरुद्ध इजिप्ट तथा अर्जेन्टिना विरुद्ध केप भर्डे बीच प्रतिस्पर्धा हुनेछ। अन्तिम ३२ चरणको अन्तिम खेल जुलाई ४ मा कोलम्बियाघाना बीच कान्सास सिटी स्टेडियममा हुनेछ। नकआउट चरणमा हार्ने टोली प्रतियोगिताबाट बाहिरिने भएकाले सबै खेल उच्च प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

प्रकाशित समय: आईतबार १४ असार, २०८३, १०:४२:१७
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०