नियमित दौडका क्रममा सशस्त्र प्रहरीका सात जवान बेहोस

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ८ जेठ, २०८३
३ महिनाअघि

विराटनगर । टीकापुरमा तालिमका क्रममा सशस्त्र प्रहरीका सातजना प्रहरी जवान बेहोस भएका छन् ।

शुक्रबार बिहान उनीहरु सशस्त्र प्रहरी बल औद्योगिक राजश्व शिक्षालय टीकापुरमा सञ्चालित सशस्त्र प्रहरी जवान आधारभूत तालिममा नियमित दौडिने क्रममा बेहोस भएका हुन् ।

बेहोस भएका सातैजनालाई उपचारका लागि टीकापुर अस्पतालमा लगिएको थियो ।

‘हिट स्ट्रोक’ का कारण उनीहरूको अवस्था गम्भीर बनेपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टर बाट काठमाडौं लगिँदैछ ।

 

प्रकाशित समय: शुक्रबार ८ जेठ, २०८३, १२:४१:२६

सम्बन्धित खबर

पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

बिहिबार २८ साउन, २०८३
९ घण्टाअघि

विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 

बिहिबार २८ साउन, २०८३
११ घण्टाअघि

बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम

बिहिबार २८ साउन, २०८३
११ घण्टाअघि

साढे ५ महिनापछि स्वदेश फर्किए देउवा

बिहिबार २८ साउन, २०८३
१५ घण्टाअघि

पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति राप्रपाको आपत्ति, तत्काल रिहाइको माग

बिहिबार २८ साउन, २०८३
१८ घण्टाअघि

सुदूरपश्चिमका मुख्यमन्त्रीले राजीनामा दिने

बुधबार २७ साउन, २०८३
२ दिनअघि
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
साढे ५ महिनापछि स्वदेश फर्किए देउवा
बिहिबार २८ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति राप्रपाको आपत्ति, तत्काल रिहाइको माग
बिहिबार २८ साउन, २०८३
सुदूरपश्चिमका मुख्यमन्त्रीले राजीनामा दिने
बुधबार २७ साउन, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार २६ साउन, २०८३
सन्दीप लामिछाने एकदिवसीय टीमका कप्तान नियुक्त
मङ्गलबार २६ साउन, २०८३
बुढीगंगा र नोबेल मेडिकल कलेजबीच स्वास्थ्य उपचारमा सहुलियत दिने सम्झौता
सोमबार २५ साउन, २०८३
हिन्दु राष्ट्रको माग गर्दै राप्रपा मोरङको बोलबम यात्रा
सोमबार २५ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०