‘क्यान’माथि कारबाहीको तयारी, मन्त्रालयले माग्यो अन्तिम स्पष्टीकरण

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २७ ब‌ैशाख, २०८३
२ महिनाअघि

विराटनगर । युवा तथा खेलकुद मन्त्रालयले क्यानमाथि कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको छ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी सम्बन्धी छानबिनमा सहयोग नगरेको भन्दै मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्लाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।

क्यानले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ बमोजिम मन्त्रालय र परिषद्‌लाई बुझाउनुपर्ने लेखा र श्रेस्ता सम्बन्धी कागजातहरू उपलब्ध गराउन इन्कार गर्दै आएको मन्त्रालयले जनाएको छ ।

Advertisement

अख्तियारले २०८१ मङ्सिर र फागुनमा पटक-पटक पत्राचार गर्दा पनि क्यानले विवरण नबुझाएपछि फाइल अनिर्णित अवस्थामा रहेको मन्त्रालयको ठहर छ।

 

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण
बिहिबार ११ असार, २०८३
पाकिस्तानले रक्षा बजेट १८ प्रतिशत बढाउँदै
बिहिबार ११ असार, २०८३
फौजदारी कानुन संशोधन : जीपीएस जोडेर कैदी घर बस्न पाउने
बिहिबार ११ असार, २०८३
कक्षा १२ को नतिजा त्रुटिपूर्ण रहेको भन्दै विद्यार्थीहरूले गरे प्रदर्शन
बिहिबार ११ असार, २०८३
विद्यालय गोलीकाण्डपछि ‘गोरबक्स’माथि प्रतिबन्ध
बिहिबार ११ असार, २०८३
भेनेजुएलामा भूकम्प : ३२ जनाको मृत्यु ७०० घाइते
बिहिबार ११ असार, २०८३
कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु
बिहिबार ११ असार, २०८३
प्रदेशसभा खारेजीको एजेन्डा छोड्न रास्वपालाई बाबुरामको सुझाव
बिहिबार ११ असार, २०८३
देवानगञ्ज गाउँपालिकाको बजेट ५० करोड ५६ लाख रुपैयाँ
बुधबार १० असार, २०८३
ड्युटीमा खटिएका ट्राफिकले सवारी चालकसँग हात मिलाउन नपाउने
बुधबार १० असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०