सरकारले रवीन्द्रलाई ५ लाख रुपैयाँसहित सम्मान गर्ने

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २९ साउन, २०८२
१० महिनाअघि

काठमाडौं । सरकारले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाटलाई ५ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ ।

आइतबार बसेको मन्त्रीपरिषद् बैठकले उनलाई प्रोत्साहस्वरूप ५ लाख रुपैयाँले सम्मान गर्न लागिएको प्रधानमन्त्री केपी ओली शर्माले जानकारी दिएका हुन् ।

ढाटले भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा चोंगरेंग कोरेनलाई तेस्रो राउन्डमा पराजित गर्दै बान्टमवेट च्याम्पियनको उपाधि जितेका थिए ।

यो जितले रवीन्द्रको व्यावसायिक रेकर्ड ८–१ मा सुधार भएको छ भने कोरेनको पाँच फाइटको रेकर्ड तोडिएको छ ।

बझाङका रवीन्द्र यो उपाधि जित्ने पहिलो नेपाली फाइटर बनेको छ ।

यस्तै, उनका प्रशिक्षक तथा मेन्टर दिविज पिया लामालाई भने २ लाखसहित सम्मान गरिने ओलीले आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

प्रकाशित समय: बुधबार २९ साउन, २०८२, १५:१७:२९
नेपालको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन पन्ध्र सय १३ डलर पुग्ने
बुधबार १३ जेठ, २०८३
‘चिया निर्यात समस्यामा समाधानका लागि कूटनीतिक पहल भइरहेको छ’
बुधबार १३ जेठ, २०८३
सांसद् डाँगीको प्रश्न, सभामुख र सांसद बस्ने कुर्सी कुन देशको काठबाट बनेको हो ?
बुधबार १३ जेठ, २०८३
कांग्रेसले बोलायो संसदीय दलको बैठक
बुधबार १३ जेठ, २०८३
रास्वपा छोडेका दुई नेतृलाई कांग्रेसमा जिम्मेवारी
बुधबार १३ जेठ, २०८३
बुद्ध दर्शन सहकारीद्वारा ३४ बचतकर्तालाई बचत रकम फिर्ता
बुधबार १३ जेठ, २०८३
संसदमा रोचक दृश्य, खरेलको अभिव्यक्तिपछि केरुङ आक्रामक, औँला ठड्याउँदै पाखुरा सुर्किए
मङ्गलबार १२ जेठ, २०८३
‘वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ’
मङ्गलबार १२ जेठ, २०८३
प्रधानमन्त्रीले एकसाथ भेटे ईयूका कूटनीतिज्ञलाई
मङ्गलबार १२ जेठ, २०८३
दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न अदालतको आदेश
मङ्गलबार १२ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०