पाँच महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किँदै विराट कोहली

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २५ साउन, २०८२
१२ महिनाअघि

काठमाडौं । भारतीय क्रिकेटर विराट कोहलीले पाँच महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कने तयारी थालेका छन् ।

अनुभवी भारतीय ब्याटर कोहली लन्डनमा गुजरात टाइटन्सका सहायक प्रशिक्षक नईम अमिनको नेतृत्वमा प्रशिक्षण गरिरहेका छन् ।

३६ वर्षीय भारतीय ब्याटर कोहलीले अक्टोबरमा अस्ट्रेलियाविरुद्धको ३ एकदिवसीय सिरिज खेल्नेछन् ।

उनले शुक्रबार इन्स्टाग्राम स्टोरीमा आफ्नो अभ्यासको तस्बिर पोस्ट गरेका हुन् । जसमा विराटले लेखेका छन्,‘तयारीमा सहयोग गरेकोमा धन्यवाद दाजु । तपाईंलाई देख्न पाउँदा सधैं खुशी लाग्छ ।’

कोहलीले मार्च ९, २०२५ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन् । उनले अन्तिम पटक च्याम्पियन्स ट्रफीको फाइनलमा न्युजिल्यान्डविरुद्ध खेलेका थिए । भारतीय टोलीले त्यो खेल ४ विकेटले जितेको थियो ।

भारतले १९ देखि २५ अक्टोबरसम्म अस्ट्रेलियासँग ५ वटा टी–२० खेल पनि खेलिनेछन्, तर विराट कोहली टी–२० खेलको हिस्सा हुनेछैनन् । उनले एकदिवसीय सिरिज मात्रै खेल्नेछन् ।

प्रकाशित समय: शनिवार २५ साउन, २०८२, १३:४३:०३

सम्बन्धित खबर

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ
बुधबार ६ साउन, २०८३
पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार
मङ्गलबार ५ साउन, २०८३
बागमती सरकारबाट बाहिरिँदै एमाले
मङ्गलबार ५ साउन, २०८३
निर्वाचन आयुक्तहरूको सुनुवाइ साउन १२ र १३ गते हुने
मङ्गलबार ५ साउन, २०८३
जानकी मन्दिरमा हर्क साम्पाङको प्रवेशमा विवाद, दर्शन नगरी फर्किए
मङ्गलबार ५ साउन, २०८३
कर्णालीका पूर्वाधारको स्थलगत अनुगमनमा मन्त्री लम्साल
मङ्गलबार ५ साउन, २०८३
कर तिर्नेलाई सरकारको उपहार : १०–१० लाख रुपैयाँ जित्ने अवसर
मङ्गलबार ५ साउन, २०८३
काक्रोच पार्टी अघि बढेसँगै मोदीले छाडे संसद भवन, दिल्लीमा सुरक्षा व्यवस्था कडा
सोमबार ४ साउन, २०८३
बाजुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते
सोमबार ४ साउन, २०८३
दिल्लीमा संसद भवनतर्फ लागेका काक्रोच पार्टीका कार्यकर्तामाथि प्रहरीले गरे लाठी चार्ज
सोमबार ४ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०