विराटनगर । एसियन टुरमा रहेको स्पेनिस क्लब बार्सिलोनाले दक्षिण कोरियाको दाइगु क्लबमाथि फराकिलो जित निकालेको छ ।
सोमबार भएको मैत्रीपूर्ण खेलमा घरेलु टोली दाइगुविरुद्ध बार्सिलोनाले ५-० गोलान्तरको जित निकाल्दा गाभीले दुई, रोबर्टो लेवान्डोस्की, टोनी फर्नान्डेज र मार्कुस राष्फोर्डले एक-एक गोल गरे ।