कोशी प्रदेशस्तरीय जुडो प्रतियोगिताको उपाधि सोलुखुम्बुलाई

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २८ जेठ, २०८२
१ वर्षअघि

विराटनगर। विराट कोशी जुडो क्लबको आयोजना र कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा सम्पन्न कोशी प्रदेशस्तरीय जुडो प्रतियोगिताको उपाधि सोलुखुम्बु जिल्लाले जितेको छ ।

जेठ २६ र २७ गते विराटनगरस्थित सहिद रंगशालामा सम्पन्न प्रतियोगितामा विभिन्न तौल प्रतिष्पर्धामा ५ स्वर्ण प्राप्त गर्दै सोलुखुम्बुले उपाधि जितेको हो ।

Advertisement

प्रतियोगितामा आयोजक विराट क्लब ४ स्वर्ण ३ रजत र ४ कास्य पदकसहित दोस्रो स्थानमा रहेको थियो भने ३ स्वर्ण सहित ओखलढुङ्गा तेस्रो स्थानमा रहन सफल भएको थियो ।

त्यस्तै, प्रतियोगितामा झापाले २ स्वर्ण, ३ रजत र ६ कास्य पदक, ताप्लेजुङ्गले १ स्वर्ण र १ रजत, मोरङले ५ रजत र ८ कास्य जित्न सफल भएको थियो भने धनकुटाले २ रजत, पाँचथरले १ रजत र ३ कास्य र उदयपुरले ४ कास्यमा चित्त बुझाएको प्रतियोगिताकी संयोजक बिना बस्नेतले जानकारी दिइन् ।

प्रतियोगिताको उत्कृष्ट पुरुष खेलाडी सोलुखुम्बुका नवीन तामाङ्ग र उत्कृष्ट महिला खेलाडी विराट कोशी क्लबकी रिया साह भएको बस्नेतले बताइन् ।

सोही प्रतियोगितामा क्लबले १३ औँ साग गेम्समा स्वर्ण पदक जित्न सफल झापाकी देविका खड्का, तेस्रो र चौथो दक्षिण एसियालीमा पदक प्राप्त विजेता काजी शेर्पा, पेरिस ओलम्पिकमा सहभागी खेलाडी पाँचथरकी मनिता श्रेष्ठ प्रधान र जुडो खेलका अन्तर्राष्ट्रिय निर्णायक ओखलढुङ्गाका सुर्यनारायण श्रेष्ठलाई सम्मान गरेको प्रतियोगिता आयोजक कमिटीका सदस्य विशाल बानियाँले जानकारी दिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०